समाचार

माडीमा रोटरीको सिँचाइ र खानेपानी

 भदौ ०८, २०८०

चितवन, ८ भदौ : रोटरी क्लब अफ नारायणगढले माडीमा सिँचाइ र खानेपानीका आयोजना सञ्चालन गरेको छ । क्लबले खानेपानी योजना सम्पन्न गरेको छ भने सिँचाइ योजनाको काम भइरहेको छ ।…

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

 भदौ ०८, २०८०

काठमाडौं, ८ भदौ : ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । आज (शुक्रबार) एसेम्बलीको जारी बैठकमा गणतन्त्र…

ऐतिहासिक १३ तले मन्दिर ओझेलमा

 भदौ ०८, २०८०

अर्घाखाँची, ८ भदौ : अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा…

तटबन्ध भत्किएपछि बस्तीतिर पस्दै राप्ती

 भदौ ०८, २०८०

राँझा (बाँके), ८ भदौ : बाँकेको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको छ । बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि…

कपिलवस्तुको वनमा मानव कङ्काल फेला

 भदौ ०८, २०८०

कृष्णनगर (कपिलवस्तु) ८ भदौ : कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल फेला परेकोे छ । वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका…

रोपवेले किसानलाई सहज

 भदौ ०८, २०८०

रुकुम (पूर्व), ८ भदौ : रुकुम (पूर्व)मा ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पु¥याउन सहज भएको छ । जिल्लाको भूमे गाउँपालिका–४ र ८ मा बनाइएको रोपवेले स्थानीय किसानलाई…

बैतडीमा नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै

 भदौ ०८, २०८०

बैतडी, ८ भदौ : बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र…

तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री शर्मा

 भदौ ०८, २०८०

कर्णाली, ८ भदौ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म अनुसार तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक भएको बताउनुभएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको…

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

 भदौ ०८, २०८०

भरतपुर (चितवन), ८ भदौ : नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ…

मुद्रासहित विदेशी नागरिक पक्राउ

 भदौ ०८, २०८०

काठमाडौँ, ८ भदौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो…