समाचार
साहित्यकार तुल्सी थापाको निधन
बागमती, ८ भदौ : मकवानपुरका शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ । ७८ वर्षीय थापाको उपचारका क्रममा आज चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको उहाँका ज्वाइँ…
‘थाङ्का कलाको हब’ बनाउन प्रतिष्ठानले थाल्यो अध्ययन
काठमाडौँ, ८ भदौ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले रामेछापको सुनापाती गाउँपालिलाई थाङ्का कलाको ‘हब’ बनाउन अध्ययन सुरु गरेको छ । प्रतिष्ठान र रामेछापस्थित सुनापति गाउँपालिकाबीच उक्त पालिकालाई थाङ्का कलाको हब बनाउने…
भरतपुरका अधिकांश मन्टेश्वरी मापदण्डविपरीत
नारायणगढ (चितवन) ८ भदौ : भरतपुर महानगरपालिकाभित्रका अधिकांश प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र (मन्टेश्वरी) मापदण्डविपरित सञ्चालनमा रहेको पाइएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाका अनुसार यहाँ रहेका…
विद्यार्थी सयपत्री खेतीतर्फ
तुलसीपुर (दाङ), ८ भदौ : विद्यार्थी बिहान पढाइ अनि दिउँसो सयपत्री खेति गर्दैगरेको अवस्थामा भेटिन्छन् । पढाइ किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक तथा व्यवहारिक हुने भन्दै उनीहरु सयपत्री खेतीमा तल्लीन…
विद्युत् कार्यालयको आगलागी नियन्त्रणमा
काठमाडौँ, ८ भदौ : काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित नेपाल विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, स्थानीय, वारुणयन्त्रको दुई वटा दमकल तथा…
कालीगण्डकीको बहाव उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा
पर्वत, ८ भदौ : लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण…
आत्महत्या रोकथाम सचेतना अभियान सञ्चालन
काभ्रे, ८ भदौ : दश दिनमा आठ जनाले आत्महत्या गरेपछि इलाका प्रहरी कार्यालय बनेपाले आत्महत्या रोकथाम गर्न विद्यालयस्तरमा सचेतना अभियान थालेको छ । उक्त अवधिमा आत्महत्या गर्ने आठमध्ये छ विद्यार्थी…
माडीमा रोटरीको सिँचाइ र खानेपानी
चितवन, ८ भदौ : रोटरी क्लब अफ नारायणगढले माडीमा सिँचाइ र खानेपानीका आयोजना सञ्चालन गरेको छ । क्लबले खानेपानी योजना सम्पन्न गरेको छ भने सिँचाइ योजनाको काम भइरहेको छ ।…
अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित
काठमाडौं, ८ भदौ : ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । आज (शुक्रबार) एसेम्बलीको जारी बैठकमा गणतन्त्र…
ऐतिहासिक १३ तले मन्दिर ओझेलमा
अर्घाखाँची, ८ भदौ : अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






