समाचार

होटलमा अर्बौं लगानी तर निराश छन् व्यवसाय

 भदौ ०८, २०८०

जनपुरधाम, ८ भदौ : हिन्दू धर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको धनुषाको जनकपुरधाम पछिल्लो समय ‘होटल हब’का रुपमा विकास हुँदैछ । धार्मिक पर्यटकहरुलाई लक्षित गरी धर्मशालाबाट होटलमा प्रवेश गरेको जनकपुरमा…

अन्तिम चरणमा विद्युत् विधेयक, ऊर्जा विकासका लागि रणनीतिक योजना

 भदौ ०८, २०८०

काठमाडौँ, ८ भदौ : सरकारले बहुप्रतिक्षित विद्युत् विधेयकलाई केही दिनभित्रै सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको छ । विद्युत् व्यापारलगायत ऊर्जा क्षेत्रको समग्र विकासका लागि अत्यावश्यक मानिएको सो विधेयक आज…

कार्यकारी भूमिकामा ‘एक व्यक्ति, एक पद’ नीति लागू गर्दै एमाले

 भदौ ०८, २०८०

काठमाडौँ, ८ भदौ : नेकपा (एमाले)ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने भएको छ । यसका लागि अब हुने प्रदेश र जिल्ला अधिवेशनमा जनप्रतिनिधिलाई पार्टी कमिटीका अध्यक्ष…

तरकारीमा आत्मनिर्भर बन्दै तनहुँ

 भदौ ०८, २०८०

दमौली (तनहुँ), ८ भदौ : तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकको आकर्षण यसमा बढेको छ…

पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु

 भदौ ०८, २०८०

काठमाडौँ, ८ भदौ : श्री पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु भएको छ । बाह्र वर्षपछि हुन लागेको उक्त नाच आगामी दसैँदेखि एक वर्षसम्म प्रदर्शन गरिने भएको छ ।…

कृषि उत्पादन बढाउन अर्घाखाँचीमा निःशुल्क माटो परीक्षण सुरु

 भदौ ०८, २०८०

सन्धिखर्क (अर्घाखाँची), ८ भदौ : अर्घाखाँचीको कृषियोग्य जमिनमा रहेको माटोको अवस्था थाहा पाउन कृषि ज्ञान केन्द्रले डिजिटल प्रविधिबाट माटो परीक्षण सुरु गरेको छ । डिजिटल प्रविधिबाट माटो परीक्षणका लागि ‘मिनी…

लीनाको काम : एक वर्षमा नौ सय पुस्तक अध्ययन

 भदौ ०८, २०८०

गल्याङ (स्याङ्जा), ८ भदौ : नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा…

ओझेलमा नेवारे झरना

 भदौ ०८, २०८०

ढोरपाटन (बागलुङ), ८ भदौ : नजिकै कालीगण्डकी नदी, वरपर घनाजङ्गल । बीचमा छ, नेवारेखोला झरना । प्राकृतिक सुन्दरताले भरिएको यो झरना अहिलेसम्म गुमनाम थियो । बागलुङ बजार नजिकै रहेको नेवारेखोला…

स्थानीय तहमा कर्मचारीको काम एउटा जिम्मेवारी अर्को

 भदौ ०८, २०८०

देउखुरी (दाङ), ८ भदौ : बङ्गलाचुली गाउँपालिका–४ गदारी निवासी ७१ वर्षीय गोमा कवर सुरक्षा भत्ता लिन तीन घण्टा हिँडेर वडा कार्यालय मर्पेस पुग्नुभयो । त्यहाँ कर्मचारी कम थिए । वडासचिवले…

कपिलवस्तुको शिवराज नपामा अनुगमन भत्ता साढे आठ लाख

 भदौ ०८, २०८०

कृष्णनगर (कपिलवस्तु), ८ भदौ : कपिलवस्तुको शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले रु आठ लाख ५० हजार रकम अनुगमन भत्ता बुझेका छन् । नगरपालिकाले गत आर्थिक वर्ष २०७९-८० मा मात्र अनुगमन…