समाचार

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

 भदौ ११, २०८०

कटारी (उदयपुर), ११ भदौ : उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ । सो सार्वजनिक यातायातले…

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग

 भदौ ११, २०८०

लुम्बिनी, ११ भदौ : नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले श्रम क्षेत्रमा कार्यरत कामदारको हालै वृद्धि भएको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ । जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमले आइतबार…

गाउँ गाउँमै बजार

 भदौ ११, २०८०

ढोरपाटन (बागलुङ), ११ भदौ :कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र…

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा पौडेल नियुक्त

 भदौ ११, २०८०

चितवन, ११ भदौ : भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा शिवजी पौडेल नियुक्त हुनुभएको छ । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा पौडेलसहित डा कृष्णसागर…

आज संसदीय समितिमा नेतृत्व चयन हुँदै, नौ जना निर्विरोध निश्चित

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको…

वैदेशिक रोजगारमा जान साउनमा ५५ हजार बढीले लिए श्रम स्वीकृति

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो महिनामा घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको…

एमसिसी कार्यान्वयन पाँचवर्षे अवधि गणना भोलिदेखि

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) मङ्गलबार (भदौ १२) देखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको…

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागिताको तयारी तीव्र

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा नेपाल सरकारको सहभागिता बलियो बनाउन तीव्र गृहकार्य भइरहेको छ । महासभा अन्तर्गत हुने विभिन्न सत्रमा प्रस्तुत गरिने कार्यसूची अन्तिम रूप दिन परराष्ट्र…

तेह्रथुममा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

 भदौ ११, २०८०

तेह्रथुम, ११ भदौ : तेह्रथुमको म्याङलुङ नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार म्याङलुङ नगरपालिका वडा नं ८ का २४ वर्षिया सविन लिम्बु…

एक हजार दुई सय २३ केजी पटाकासहित तीन जना पक्राउ

 भदौ १०, २०८०

काठमाडौँ १० भदौ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक हजार दुई सय २३ केजी पटाकासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट राजदेवी नगरपालिका–१ घर भई…