समाचार
राजेश्वर नेपाली : निभ्यो क्रान्तिको दियो
जनकपुरधाम, १२ भदौ : प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको आज अन्त्यष्टि गरिएको छ । हिजो बेलुका जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएका नेपालीको शव जनकपुरधाम…
सुन तस्करीको सूचना सङ्कलन गर्न सिआइवीका एसएसपीलाई हङकङ पठाइँदै
काठमाडौँ १२ भदौ : ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङ्कङ पठाइने…
डेङ्गु संक्रमणका कारण ४२ दिनकी सुत्केरी महिलाको मृत्यु
उदयपुर, १२ भदौ : जिल्लाको रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेङ्गु सङ्क्रमणका कारण मृत्यु भएको छ । रौतामाई गाउँपालिकाका अनुसार डेङ्गु सङ्क्रमणबाट मृत्यु हुने महिला रौतामाई–७ शिखर गाउँकी…
एचआइडिसिल थप सबल बन्नैपर्छ : ऊर्जामन्त्री
काठमाडौँ, १२ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) लाई थप सबल संस्थाको रुपमा अगाडि बढाई मुलुकको ऊर्जा क्षेत्रको विकासका परिचालन गरिने…
बेड अपुग भएपछि भुईँमै राखेर उपचार
इलाम, १२ भदौ : पछिल्लो समय इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि ‘बेड’ अभाव हुँदा भुईँमै राखेर उपचार गर्न थालिएको छ । अस्पतालको इमरजेन्सीमा आएका बिरामीलाई बेड अभाव हुँदा…
प्रधानमन्त्री प्रचण्ड बुधबार धनगढी आउनुहुने
धनगढी, १२ भदौ : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित समाजवादी मोर्चाका नेताहरू भोलि धनगढी आउँदै हुनुहुन्छ । समाजवादी मोर्चाले यहाँ आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेशस्तरीय…
पोखरा विश्वविद्यालयका उपप्राध्यापक बरालविरुद्ध भ्रष्टाचार आरोप
काठमाडौं, १२ भदौ : पोखरा विश्वविद्यालयका उपप्राध्यापक रविन्द्र प्रसाद बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार बरालले अन्य…
डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो
काठमाडौं, १२ भदौ : डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा…
दरबार हाईस्कुलको अस्तित्व जोगाउँदै कामपा
काठमाडौँ १२ भदौ : काठमाडौँ महानगरपालिकाले ऐतिहासिक दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने जनाएको छ । एउटै भवनामा दुई विद्यालय सञ्चालन हुँदा दरबार हाईस्कुलको अस्तित्व…
गाईजात्रा महोत्सव भोलि प्रज्ञा भवनमा
काठमाडौँ, १२ भदौ : यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ । ‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






