समाचार

सांस्कृतिक सम्पदाको संरक्षण गर्न माग

 भदौ १२, २०८०

काठमाडौँ, १२ भदौ : सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रबद्र्धनमा ध्यान दिन सांसदहरुले आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद प्रेमबहादुर महर्जनले उपत्यकाको…

सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

 भदौ १२, २०८०

काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच, भ्रष्टाचार नियन्त्रण र…

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संसद्मा छलफल

 भदौ १२, २०८०

काठमाडौँ, १२ भदौ : केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि संसद्मा सैद्धान्तिक छलफल सुरु भएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री…

प्रतिनिधिसभा बैठक : भष्ट्राचारदेखि जनजीविका सहज बनाउने विषय उठाइए

 भदौ १२, २०८०

काठमाडौँ, १२ भदौ : सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा भष्ट्राचारका मुद्दामा गम्भीर छानबिन हुनुपर्नेदेखि नागरिकका जनजीविकामा देखिएका समस्याका विषय उठेका छन् । वर्षायाममा हुने बाढीपहिरो तथा डुबानको समस्या र त्यसबाट…

मासिँदै छन् बुद्धकालीन पोखरी

 भदौ १२, २०८०

लुम्बिनी, १२ भदौ : “कुनैबेला खानेपानी तथा सिँचाइका सुविधासँगै पोखरीमा चराहरुको बास हुन्थ्यो । ंबसमुर्गी, लालसर, पटेरा, आदि चराको चहलपहलबीच शिकारका सौखिनहरुको गुलेली र बन्दुक पनि पड्किएको मनमोहन चौधरीलाई झझल्को…

सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

 भदौ १२, २०८०

काठमाडौँ, १२ भदौ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का…

भार्लाङमा सिँचाइ सुविधापछि बाहैमास तरकारी खेती

 भदौ १२, २०८०

भरतपुर, १२ भदौ : चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । महानगरपालिकाको रु ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन…

भ्रष्टाचार निर्मूल पार्न सरकारको ध्यानाकर्षण

 भदौ १२, २०८०

काठमाडौँ, १२ भदौ : सांसदहरुले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, तस्करी नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्न तथा जनसरोकारका विषयलाई सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष…

हिलाम्ये सडकमा सकसपूर्ण यात्रा

 भदौ १२, २०८०

नवलपुर, १२ भदौ : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डको यात्रा बर्खाको समयमा निकै सकसपूर्ण हुँदै आएको छ । यसखण्डको सडकमा बनेका ठूला–ठूला खाल्डाका कारण गन्तव्यसम्म पुग्दा ढिलो तथा…

भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु

 भदौ १२, २०८०

भैरहवा (रुपन्देही), १२ भदौ : नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ…