समाचार
चेपाङ समुदायको पर्वमा बिदा दिने निर्णय
हेटौँडा, १८ भदौ : बागमती प्रदेश सरकारले सीमान्तकृत चेपाङ समुदायको पर्व न्वागीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको मन्त्रीपरिषद् बैठकले यही भदौ २२ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय…
तीनै तहका कर्मचारीलाई सम्बोधन गर्न सङ्गठनको प्रस्ताव
काठमाडौँ, १८ भदौ : एकीकृत सरकारी कर्मचारी सङ्गठन, केन्द्रीय कार्य समितिले सरकारी कर्मचारीको परिभाषामा तीनै तहका कर्मचारीलाई सम्बोधन गर्न विशेष प्रस्ताव गरेको छ । केन्द्रीय कार्य समितिको आज बसेको दोस्रो…
वनमन्त्रीको सय दिन कार्यकाल : नीति निर्माणदेखि ४८ ईआईए प्रतिवेदन स्वीकृत
काठमाडौँ १८ भदौ : वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वन मन्त्रालयको कार्यभार सम्हाल्नुभएको सय दिन अवधिको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज अयोजित पत्रकार सम्मेलनमा उहाँले यस…
कोशी प्रदेशमा विश्वासको मतको विवाद हेर्दाहेर्दैमा, मङ्गलबार सुनुवाइ हुने
काठमाडौँ, १८ भदौ : सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजदेखि सुरू भएको छ । आज समय अभावका कारण हेर्दाहेर्दैमा मङ्गलबार…
‘बुस्टर डोज’ अभियान यही भदौ २५ गतेदेखि
काठमाडौँ, १८ भदौ : जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरस विरुद्धको खोप अभियान पुन : सञ्चालन गर्ने भएको छ । स्वास्थ्य कार्यालय सूचना अधिकारी अन्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर…
एसिया कप क्रिकेट : आसिफको अर्धशतक
काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात…
चिकित्सा शिक्षा ऐन संशोधनको माग
काठमाडौँ, १८ भदौ : चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले चिकित्सा शिक्षा ऐन संशोधनको माग राख्दै सुरु गरेको तेस्रो चरणको धर्ना २४औँ दिनमा पुगेको छ । ऐनमा भएका कतिपय व्यवस्था विभेदकारी…
एसिया कप : नेपालले एक सय रन पूरा
काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ…
एमाले महासहिचको टोली चीनमा
काठमाडौँ, १८ भदौ : चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ । टोली आज बिहान जनवादी गणतन्त्र…
राष्ट्रिय सभामा संविधान अनुसार बन्न बाँकी कानूनसँग सम्बन्धित अध्ययन प्रतिवेदन पेस
काठमाडौँ, १८ भदौ : राष्ट्रियसभाको आजको बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८०’का सम्बन्धमा छलफल भएको छ । बैठकमा उक्त प्रतिवेदन विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले पेस गर्नुभएको…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






