समाचार

मुख्यमन्त्री पाण्डेद्वारा दमौली अस्पताल अनुगमन

 भदौ १८, २०८०

दमौली, १८ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको आज अनुगमन गर्नुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन जिल्ला आउनुभएका मुख्यमन्त्री पाण्डेले अस्पतालको अनुगमन गर्दै सेवाप्रवाहका…

“पानी फोहर भएको कारणले नखाई दिनुहोला ।”

 भदौ १८, २०८०

ललितपुर, १८ भदौ : ललितपुर महानगरपालिका–६ को सौगल टोलमा ऐतिहासिक ढुङ्गेधारा छ । मल्लकालीन समयको ऐतिहासिक धारा कहिले निर्माण भएको र कसले निर्माण गरेको जानकारी छैन । अझै अध्ययनको विषय…

बाँकेमा विद्युत् हुकिङ गरेर चोरी

 भदौ १८, २०८०

नेपालगञ्ज, १८ भदौ : बाँकेमा प्रत्यक्ष रुपमा विद्युत् हुकिङ गरेर विद्युत्को चोरी भएको छ । त्यसबाहेक मिटरबाट समेत विद्युत् चोरी भएको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ ।…

मन्त्रिपरिषद्को बैठक : नीति तथा योजना आयोग सदस्यमा बस्नेत मनोनीत

 भदौ १८, २०८०

मकवानपुर १८ भदौ : बागमती प्रदेश सरकारले काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–५ निवासी कृष्णकुमारी बस्नेतलाई प्रदेश नीति तथा योजना आयोगको सदस्य मनोनीत गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई नीति…

‘सम्पदा पुनःनिर्माण र जीर्णोद्धारामा भारतीय सरकारको सहयोग अतुलनीय’

 भदौ १८, २०८०

पाटन (ललितपुर), १८ भदौ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पले क्षति पु-याएको नेपालको सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भारतीय सरकारबाट भएको सहयोग अतुलनीय रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिका–११ इखाछेंमा…

न्याय सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : कानून, न्याय तथा संसदीय धनराज गुरुङले न्यायीक सुधार गर्न योजनाबद्ध विकासको थालनी भएको बताउँदै बक्यौता मुद्दाको शीघ्र फछर्योट गर्न समय निर्धारण गरी सर्वाेच्च अदालत अग्रसर रहेको…

सङ्गठनको गरिमा जोगाउन निर्देशन

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले व्यक्ति स्वार्थभन्दा माथि उठेर सङ्गठनको गरिमा जोगाउने गरी काम गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षकमा…

हत्या अभियोगमा प्रदेशसभा सदस्य यादव पक्राउ

 भदौ १८, २०८०

राजविराज (सप्तरी), १८ भदौ : हत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले…

एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको चुनौती प्रस्तुत

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको चुनौती दिएको छ । श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो…

प्रधानमन्त्रीद्वारा हेलो सरकारमा आएको गुनासो सम्बोधन

 भदौ १८, २०८०

काठमाडौं, १८ भदौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखाको बिगु गाउँपालिका–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ढुङ्गाको जोखिम हटाउन निर्देशन दिनुभएको छ । हेलो सरकारमार्फत जनगुनासो सुन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले रक्षा सचिव…