समाचार
पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम वर्षाले प्रभावित
चितवन, १९ भदौ : वर्षात्का कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत छ लेन सडक निर्माणको काम प्रभावित बनेको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ‘ग्राभेलिङ’ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित…
हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा
काठमाडौँ, १९ भदौ : हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन…
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
काठमाडौँ, १९ भदौ : भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा…
मधेसका मुद्दा मरेका छैनन् : अध्यक्ष ठाकुर
महोत्तरी, १८ भदौ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दा जिउँदै रहेका बताउनुभएको छ । आज महोत्तरीको बर्दिवासमा सम्पन्न लोसपाको मधेस प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन…
सकियो १० वर्षमा एकपटक पालो आउने न्यकू जात्रा
ललितपुर, १८ भदौ : ललितपुरको पाटनमा एक हजार चार सय वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक न्यकू जात्रा आज सकिएको छ । गाईजात्रा सुरु भएको भोलि पल्टदेखि सुरु हुने न्यकू जात्रा…
जबर्जस्ती करणीको आरोपमा कार्यालय प्रमुख पक्राउ
चितवन, १८ भदौ : जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् । तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।…
‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’
लेखनाथ, १८ भदौ : अर्थमन्त्री डा प्रकाशशरण महतले महिला सहभागिताले पार्टी सङ्गठन विस्तारमा प्रभावकारी भूमिका खेल्नसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई आज पोखरामा सम्बोधन गर्दै उहाँले पार्टी सङ्गठन…
सामुदायिक क्याम्पसको विकासमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पाण्डे
दमौली, १८ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामुदायिक क्याम्पसको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज आयोजित ३७औँ…
सडक तत्काल सुधारर्न मन्त्री ज्वालाको निर्देशन
काठमाडौँ, १८ भदौ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुरावस्थामा पुगेका काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ । विभिन्न नौ निकायका प्रमुखहरुलाई भौतिक पूर्वाधार तथा यातायात…
मिटरब्याजसम्बन्धी ६६ उजुरीमध्ये ३२ फर्छ्योट
बागमती, १८ भदौ : जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा गैरकानुनी तथा अनुचित लेनदेन अर्थात् (मिटरब्याज) सम्बन्धी परेको ६६ वटा उजुरीमध्ये हालसम्म ३२ वटा उजुरी मेलमिलापको माध्यमबाट फर्छ्योट गरिएको छ ।…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३






