समाचार

कटुवाल प्रथामा प्रविधिको प्रयोग

 भदौ १९, २०८०

ढोरपाटन (बागलुङ), १९ भदौ : बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु…

पेटको स्क्यान गर्ने उपकरण खरिदका लागि सचिव पोखरेलको निर्देशन

 भदौ १९, २०८०

नारायणगढ (चितवन), १९ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न निर्देशन दिनुभएको छ…

कागबेनी बस्ती पुुनर्निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ

 भदौ १९, २०८०

म्याग्दी, १९ भदौ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुुगेको मुुस्ताङको कागबेनी बस्ती पुुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताउनुु भएको छ । गत साउन २८ गते कागखोलाको…

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन (स्वचालित प्रणाली) लागू गरेको छ । अब त्रिविमा सम्पूर्ण कार्यालयमा हुने…

नक्कली विज्ञापनको भर परेर क्यानडा जान पाइने लोभमा ३४ लाख डुब्याे

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको…

रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा दासलाई सम्मान

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा गौरीशङ्कर लाल दासलाई सम्मान गरेको छ । नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसका अवसरमा आज…

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए

 भदौ १९, २०८०

कास्की, १९ भदौ : पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । बसपार्क अगाडिको सडकमा हुँदै आएको पार्किङ…

उपमहासचिव खतिवडालाई मातृशोक

 भदौ १९, २०८०

काठमाडौँ, १८ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ । उहाँकी ममतामयी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज बिहान…

जापान-नेपाल विकास मञ्चको स्थापना

 भदौ १९, २०८०

काठमाडौँ, १९ भदौ : नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ । जापान सरकारका विपद् व्यवस्थापन र…

हुलाकी सडक निर्माण अलपत्र : ढुलासुस्तीले म्याद थप अलमल

 भदौ १९, २०८०

महेन्द्रनगर (कञ्चनपुर), १९ भदौ : कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र छ । पाँचौपटक थपिएको म्याद गत असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले…