समाचार
ऐतिहासिक कन्या पूजा : जिल्लाभर फैलिँदो पूजामा हजारौँ कन्या पुजिए
काभ्रेपलाञ्चोक, २० भदौ : विसं १९५९ देखि काभ्रेपलाञ्चोकको प्राचीन सहर बनेपामा कृष्ण जन्माष्टीको अवसरमा सुरु गरिएको ‘कन्या पूजा’ केही वर्षदेखि जिल्लाभर फैलिँदो छ । आज जिल्लाको मुख्य सहर बनेपालगायत धुलिखेल,…
एमाले लुम्बिनीमा कँडेलको नेतृत्व
लुम्बिनी, २० भदौ : नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई…
नेपाल र अमेरिकी सेनाको संयुक्त अभ्यास हुँदै
काठमाडौँ, २० भदौ : नेपाली सेना र संयुक्तराज्य अमेरिकाको सेनाबीच नियमितरुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को चालिसौँ संस्करण यही भदौ २४ गतेदेखि सुरु हुने भएको छ । आउँदो…
सह–महामन्त्री यादवमाथि भएको साङ्घातिक हमलाको कांग्रेसद्वारा निन्दा
काठमाडौँ, २० भदौ : नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि आज भएको साङ्घातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ । घटनाको कांग्रेसले घोर निन्दा र भत्र्सना गरेको पार्टी…
तीनधारे झरनाको प्राकृतिक सुन्दरतामा रम्दै पर्यटक
धुलिखेल, २० भदौ : पारि भित्तामा झरना एकनासले सुसाइरहेको छ । वारि डाडाँमा बसेर झरनाको प्राकृतिक मनमोहक दृश्य नियालेर मन्त्रमुग्ध हुँदै तस्बिर कैद गर्नेको दैनिक घुइँचो बढ्दै गएको छ तीनधारे…
तयारी पोसाक उद्योगी चौधरीको अनुभव : ‘स्वदेशमै केही गर्न सकिन्छ’
भरतपुर, २० भदौ : हातमा सीप भएपछि स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ भरतपुर–२७ वनकट्टाका दीपक चौधरी । उहाँले तयारी पोसाक उद्योग सञ्चालन गरेर ४० जनालाई…
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि
काठमाडौँ, २० भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ…
मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क : अध्यक्ष ओली
काठमाडौँ, २० भदौ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्कका रूपमा रहेको बताउदै यसविरुद्ध सचेतना जगाउन आह्वान गर्नुभएको छ । मानव बेचबिखनविरुद्धको १७आँैं…
राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिर दर्शन
काठमाडौँ, २० भदौ ; राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर जानुभई दर्शन एवं प्रसाद ग्रहण गर्नुभयो । सो अवसरमा उहाँलाई ललितपुर क्षेत्र नं…
मानव बेचबिखन नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक : मन्त्री बस्नेत
काठमाडौँ, २० भदौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । मानव बेचबिखन विरुद्धको १७औंँ राष्ट्रिय दिवसका…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






