समाचार
सात दिन मनाइने गाईजात्रा आजदेखि सम्पन्न
भक्तपुर, २० भदौ : भक्तपुरमा गत भदौ १४ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजदेखि सम्पन्न भएको छ । जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको भक्तपुरको…
हामीहरू समाजवादको बाटोमा लागेका छौँ : पूर्वप्रम खनाल
काठमाडौँ, २० भदौ : नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीको नेतृत्वका साथै माक्र्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने भएकाले आफूहरू समाजवादको बाटोमा रहेको बताउनुभएको…
पत्रकार महासङ्घद्वारा दोषीमाथि कारबाहीको माग
काठमाडौँ, २० भदौ : नेपाल पत्रकार महासङ्घले पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा हातपात र दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ । “अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि…
एक सय १५ वर्ष पुरानो मन्दिर पुनःनिर्माण
सिन्धुपाल्चोक, २० भदौ : पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले चौतारा पुरानो बजारस्थित एक सय १५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको कृष्ण मन्दिरको उद्घाटन गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत…
मानव बेचबिखन नियन्त्रणमा उत्कृष्ट कार्य गर्ने व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान
काठमाडौँ, २० भदौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गरेका तीन विधाका चार व्यक्तिलाई पुरस्कृत गरेको छ भने चार संस्थालाई सम्मान…
हरित ऋणपत्र निष्कासन गर्न सकिने व्यवस्थासहित नियमावली संशोधन
काठमाडौँ, २० भदौ : नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’ मार्फत हरित ऋणपत्र (ग्रीन बन्ड) सम्बन्धी कानूनी व्यवस्था ल्याएको छ । बोर्डले चालु आर्थिक वर्ष…
नेपाल-भारत सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा
मलङ्गवा (सर्लाही), २० भदौ : नेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलङ्गवा नगरपालिका–८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । मङ्गलबार एक समारोहबीच मलङ्गवाको…
सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाकोे मृत्यु
रुकुम पश्चिम, २० भदौ : रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१…
ऐतिहासिक कन्या पूजा : जिल्लाभर फैलिँदो पूजामा हजारौँ कन्या पुजिए
काभ्रेपलाञ्चोक, २० भदौ : विसं १९५९ देखि काभ्रेपलाञ्चोकको प्राचीन सहर बनेपामा कृष्ण जन्माष्टीको अवसरमा सुरु गरिएको ‘कन्या पूजा’ केही वर्षदेखि जिल्लाभर फैलिँदो छ । आज जिल्लाको मुख्य सहर बनेपालगायत धुलिखेल,…
एमाले लुम्बिनीमा कँडेलको नेतृत्व
लुम्बिनी, २० भदौ : नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






