समाचार

श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेर मनाइयो श्रीकृष्ण जन्माष्टमी पर्व

 भदौ २०, २०८०

काठमाडौँ, २० भदौ : प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् । श्रीकृष्ण जन्माष्टमी…

हात्ती भगाउन रातभर जाग्राम

 भदौ २०, २०८०

दोधारा चाँदनी (कञ्चनपुर), २० भदौ : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ…

आँसु र पीडाका समाचार लेख्ने दिन गए : अध्यक्ष पोखरेल

 भदौ २०, २०८०

मनहरी (मकवानपुर), २० भदौ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले आँसु र पीडाका समाचार लेख्ने दिन गएको बताउनुभएको छ । बुधबार पत्रकार महासङ्घ मकवानपुरद्वारा आयोजित फिचर सङ्गालो पुस्तक…

कांग्रेस नेतामाथि भएको आक्रमणप्रति मुख्यमन्त्री पाण्डेद्वारा भर्त्सना

 भदौ २०, २०८०

गण्डकी, २० भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको भर्त्सना गर्नुभएको छ । विज्ञप्तिमार्फत उहाँले नेता यादवमाथि आक्रमण गर्ने व्यक्ति, समूह जो…

एक महिनाभित्र लुम्बिनी गुरुयोजनाका कार्य सम्पन्न गर्न निर्देशन

 भदौ २०, २०८०

लुम्बिनी, २० भदौ : लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणलाई एक महिनाभित्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । उपाध्यक्ष लामाले विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र…

रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम अझै सकिएन

 भदौ २०, २०८०

ललितपुर, २० भदौ : वर्षा र सहकालका रुपमा प्रख्यात रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण कार्य सुरु भएको छ वर्ष बितिसक्दा सम्पन्न भएको छैन । ललितपुर उपमहानगरपालिका–२२ बागमतीमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको…

१० दिनदेखि बेपत्ता डाक्टर कोइरालाको मृत शरीर कोसीको भङ्गालोमा भेटियो

 भदौ २०, २०८०

इनरुवा (सुनसरी), २० भदौ : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोसीको भङ्गालोमा १० दिनदेखि बेपत्ता भएका डाक्टर प्रज्वल कोइरालाको मृत शरीर आज फेला परेको छ । झापाको दमक नगरपालिका–१ का डा…

पर्यटन क्षेत्रका समस्या समाधान गर्न कांग्रेस लाग्नेछ : महामन्त्री थापा

 भदौ २०, २०८०

काठमाडौँ, २० भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा कांग्रेस लाग्ने बताउनुभएको छ । पार्टीको शुभेच्छुक संस्था लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको…

सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर : ट्रमा सेन्टर

 भदौ २०, २०८०

काठमाडौँ, २० भदौ : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत रहनुभएका उहाँको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष…

गृहमन्त्री श्रेष्ठद्वारा शिक्षालयको आवासगृह उद्घाटन

 भदौ २०, २०८०

भरतपुर, २० भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनको माडीस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा आवासगृह उद्घाटन गर्नुभएको छ । शिक्षालयका शिक्षक र कर्मचारीका लागि निर्माण गरिएका सात वटा आवासगृह…