समाचार

कांग्रेसका सहमहामन्त्री यादव साङ्घातिक आक्रमणबाट घाइते

 भदौ २०, २०८०

काठमाडौँ, २० भदौ : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा धारिलो हतियारले आक्रमण भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियारबाट आक्रमण भएको…

कृष्ण जन्माष्टमीमा ‘मड्का फुटाउने’ प्रतियोगिता

 भदौ २०, २०८०

काठमाडौँ, २० भदौ : श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौँको सामाखुशीमा ‘मड्का फुटाउने’प्रतियोगिता आयोजना गरिएको छ । सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि जन्माष्टमीको अवसरमा आज काठमाडौँ महानगरपालिका–२६…

उद्यमीलाई सहयोग गर्न सरकार तत्पर छ : मन्त्री रिजाल

 भदौ २०, २०८०

पाटन (ललितपुर), २० भदौ, : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । साना तथा मझौला व्यवसायी महासङ्घ नेपालले महिलाको…

बालबालिकाको ‘राधाकृष्ण ’ बन्ने रहर

 भदौ २०, २०८०

टीकापुर, २० भदौ : कैलालीको जोशीपुरका लक्ष्मी पाण्डेकी छोरी अहिले १४ वर्षकी भइन् । हरेक वर्ष कृष्ण जन्माष्टमीमा राधा बन्दै गरेकी पाण्डेकी छोरीले यसवर्ष पनि रहर गरिन् । परिवारका सदस्यलाई…

परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु

 भदौ २०, २०८०

काठमाडौँ, २० भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभएकोे छ । उहाँले भन्नुभयो,…

तिप्ल्याङ–कालीगण्डकीको पिपिए, कालीगण्डकीमा चार सय मेगावाटका पाँच आयोजना

 भदौ २०, २०८०

म्याग्दी, २० भदौ : आइएमई समूहले म्याग्दीमा निर्माण गर्न लागेको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा निर्माण हुने ५८ मेगावाट…

द्रुत गतिका ५१ ‘चार्जिङ स्टेसन’ सञ्चालनमा

 भदौ २०, २०८०

काठमाडौँ, २० भदौ : नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर…

बाँदर रुँगेरै अन्न जोगाउँछन् सुनारपानीवासी

 भदौ २०, २०८०

मन्थली (रामेछाप), २० भदौ : स्थानीय जयराम कार्कीले हरेक दिन लौरो बोकेर बारी कान्लाको डिलमा बाँदर रुँगेर यस वर्षको मकै पकाउनुभयो । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका ८९ वर्षीय कार्की यस…

विद्यार्थीमा सीप सिक्दै र पढ्दै अभियान प्रभावकारी

 भदौ २०, २०८०

तनहुँ, २० भदौ : जिल्लाको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयमा सिक्दै र पढ्दै अभियान प्रभावकारी बन्दै गएको छ । दिनभरीको पढाइबाट थकित विद्यार्थीलाई तनाबमुक्त बनाउन अन्तिम समयमा विभिन्न किसिमका…

एमालेलाई सरकारमा सहभागी हुन हतार छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

 भदौ २०, २०८०

त्रिशूली, २० भदौ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताउनुभएको छ । प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार…