समाचार

ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या

 भदौ २२, २०८०

ढोरपाटन (बागलुङ), २२ भदौ : असार दोस्रो सातादेखि बन्द भएका बागलुङका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । बाढी, पहिरो र खहरेखोलाका कारण अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा बजारदेखि सामान…

नेपालगञ्जमा गरिबसँग स्थानीय सरकार

 भदौ २२, २०८०

नेपालगञ्ज, २२ भदौ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसँंग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ लाई प्रतिस्थापन गर्न बनेको…

राष्ट्रिय गौरवको मालढुङ्गा–बेनी सडक : खाल्डा पुर्न एक साताको अल्टिमेटम

 भदौ २२, २०८०

पर्वत, २२ भदौ : सम्झौता अवधि नाघिसक्दासमेत सन्तोषजनक काम नभएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडकमा रहेका खाल्डाखुल्डी पुर्न एक साताको अल्टिमेटम दिइएको छ । सम्झौताअनुसारको काम हुन…

अनाथालयलाई सहयोग गर्न मन्त्री आचार्यको प्रतिबद्धता

 भदौ २२, २०८०

ललितपुर (गोदावरी), २२ भदौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ‘मामाघर अनाथालय’लाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गोदावरी नगरपालिका–१४ बाँडेगाउँस्थित मामाघर अनाथालय आश्रममा भइरहेको श्रीमद्भागवत…

सिञ्जामा खस पात्रो लागू

 भदौ २२, २०८०

जुम्ला, २२ भदौ : नेपाली खस भाषाको जन्मथलोका रुपमा रहेको जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्र जुम्लेली खस भाषाको पात्रो लागू गरेको छ । गाउँपालिकाको ऐतिहासिक धार्मिकस्थल केदार महोत्सवमा कर्णाली प्रदेश सरकारका…

मुस्ताङमा असोज नलागेसम्म स्याउ टिप्न नपाइने

 भदौ २२, २०८०

गलेश्वर (म्याग्दी), २२ भदौ : स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा…

गौरवको आयोजनामै ढिलासुस्ती

 भदौ २२, २०८०

गण्डकी, २२ भदौ : मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी सडक निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । कमसल सडकका कारण बर्सात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै हिँड्नुपर्ने बाध्यता छ…

प्रचारको पखाईमा ‘देउपुजे ढुङ्गा’

 भदौ २२, २०८०

वालिङ (स्याङ्जा), २२ भदौ : स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुङ्गा’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदारहँदै पनि प्रचारप्रसार नहुँदा यसको…

नेता गिरिको प्रतिमा अनावरण गरिने

 भदौ २२, २०८०

लहान (सिरहा), २२ भदौ : नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्व प्रदीप गिरिको पूर्ण कदको प्रतिमा सिरहाको लहान नगरपालिका–१४ स्थित गिरिको आश्रममा अनावरण गरिने भएको छ । उहाँको प्रथम…

‘जनमुखी सेवा प्रवाह गर्न कर्मचारीको उच्च मनोबल हुनुपर्छ’

 भदौ २२, २०८०

कर्णाली, २२ भदौ : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च भएमात्र जनमुखी सेवा प्रवाह हुने बताउनुभएको छ । बीसौँ निजामती सेवा दिवस, २०८० को…