समाचार
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त एवं मन्त्रिपरिषद् गठन
मोरङ, २२ भदौ : कोशी प्रदेशका प्रदेश प्रमुख पशुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई आज साँझ प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँलाई आजै प्रदेश प्रमुख खापुङ्गले शपथ ग्रहण गराउनुभएको छ…
अनैतिक क्रियाकलाप गर्ने प्रशासकीय अधिकृतलाई कारबाही गर्न सिफारिस
पशुपतिनगर (इलाम), २२ भदौ : इलामको माइजोगमाई गाउँपालिकाले गाउँपालिकाको कार्यालयमा लेखा अधिकृतसँग अनैतिक क्रियाकलाप गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस गर्ने भएको छ । गाउँपालिकाले आज…
प्रदिप गिरिको अभाव आउने पुस्तालाई खड्किने छ : प्रधानमन्त्री
लहान (सिरहा) २२ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको अभाव नेपाली राजनीतिमा खड्किरहेको बताउनुभएको छ । आज सिरहाको लहान नगरपालिका–१४…
सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन निर्माणमा जोड : सञ्चारमन्त्री
काठमाडौँ, २२ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि कानून र नीति निर्माणमा जोड दिएको बताउनुभएको छ । जनपत्रकार सङ्गठनका केन्द्रीय पदाधिकारीसँगको भेटमा उहाँले नीतिगत…
दिगो विकास लक्ष्य हाम्रो राजनीतिक प्रतिबद्धता हो : प्रधानमन्त्री
काठमाडौं, २२ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकास लक्ष्य राजनीतिक प्रतिबद्धता भएको बताउनुभएको छ । शुक्रबार स्वास्थ्य खबर हेल्थ अवार्ड–२०८० कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । …
गृहका १० अधिकारीको सरुवा
काठमाडौं, २२ भदौ : गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहितका १० अधिकारीको सरुवा गरेको हो…
आगामी तीन दिन मध्यम वर्षाको सम्भावना
काठमाडौं, २२ भदौ : आगामी तीन दिन नै देशभरको मौसम आंशिकदेखि पूर्ण रुपमा बदली हुनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम…
थ्री गर्जेज कलेज र मदन भण्डारी फाउन्डेसनबीच पाँच बुँदे सम्झौता
काठमाडौँ, २२ भदौ : चीनको प्रमुख शहर छोङछिङस्थित छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको…
सोह्रौँ योजनामा जिल्ला तहदेखिका सुझाव सङ्कलन गरिने
काठमाडौँ, २२ भदौ : सोह्रौँ योजनामा लैङ्गिक समानता र सामाजिक न्यायसम्बन्धी विशेष व्यवस्थाका लागि जिल्ला तहदेखि सुझाव सङ्कलन गरिने भएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले आज लैङ्गिक…
काभ्रेपलाञ्चोकमा ‘फूड फेस्टिभल’
काभ्रेपलाञ्चोक, २२ भदौ : परम्परागत खाना, संस्कृति–भेषभूषा तथा स्वच्छ परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि काभे्रपलाञ्चोकको मुख्य सहर बनेपामा बृहत् ‘काभ्रेपलाञ्चोक फूड फेस्टिभल, नेवारी सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम’ सुरु गरिएको…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






