समाचार

सीटीइभीटीको परीक्षा तत्काल सञ्चालन गर्न सम्झदारी भएको छ : मन्त्री राई

 भदौ २२, २०८०

काठमाडौँ, २२ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्् (सीटीइभीटी)को परीक्षा तत्काल सञ्चालन गर्ने समझदारी जुटेको बताउनुभएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना…

बजेट अभावले पुल निर्माणको अवधि लम्बिँदै

 भदौ २२, २०८०

महेन्द्रनगर (कञ्चनपुर), २२ भदौ : सुदूरपश्चिमको आर्थिक समृद्धिसित जोडिएको कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल निर्माणको अवधि लम्बिँदै गएको छ । सुरुआतका वर्षमा निर्माणले गति पाए पनि निर्माणको…

प्रहरी विरुद्ध विरोध प्रर्दशन, प्रहरीद्वारा हवाई फायर

 भदौ २२, २०८०

ताप्लेजुङ, २२ भदौ : नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ताप्लेजुङ प्रहरी विरुद्ध प्रर्दशन गरेका छन् । गए राति कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामलाई…

राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

 भदौ २२, २०८०

काठमाडौँ, २२ भदौ : राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको…

कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडियो : राजेन्द्र लिङ्देन

 भदौ २२, २०८०

सुर्खेत, २२ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाउनुभएको छ । कर्णालीका सम्भावनालाई चुनावी ‘एजेन्डा’ मात्र बनाएको बताउँदै उहाँले राष्ट्रिय…

निजामती सेवा ऐन चाँडो ल्याउन कर्मचारीको माग

 भदौ २२, २०८०

सुर्खेत/भेरीगङ्गा, २२ भदौ : निजामती सेवा ऐन अहिलेसम्म नबन्दा काम गर्न समस्या भएको निजामती कर्मचारीले बताएका छन् । निजामती सेवा दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा निजामती कर्मचारीले…

‘ज्योति : शतकम्’ विमोचन

 भदौ २२, २०८०

गण्डकी, २२ भदौ : ज्योतिर्विद् एवं कवि पिताम्बर पौड्यालको ज्योतिःशतकम् अजदिख बजारमा अएके छ । लेखनाथ उद्योग वाणिज्य सङ्घको २७औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशन उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य…

डा बिमललाई विपी साहित्य तथा न्यौपानेलाई विपी प्रजातन्त्र सेनानी सम्मान

 भदौ २२, २०८०

काठमाडौं, २२ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताउनुभएको छ । जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार…

प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयवासी असन्तुष्ट

 भदौ २२, २०८०

दमौली, २२ भदौ : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत तनहुँमा अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जामा व्यास नगरपालिका–१३ का स्थानीयले विरोध जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले बिहीबार प्रमुख जिल्ला अधिकारी…

मानव बेचबिखनविरुद्धको अभियानमा स्थानीय तहको चासो

 भदौ २२, २०८०

राँझा (बाँके), २२ भदौ : मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । प्रविधिको विकाससँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको तथ्यलाई आत्मसात् गर्दै स्थानीय सरकारले मानव…