समाचार

असारमा निर्माण भएका सडक वर्षाका कारण भत्किए

 भदौ २२, २०८०

जाजरकोट, २२ भदौ : कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षको अन्तिममा बजेट रकमान्तर गरेर जाजरकोटमा खनिएका २८ सडक वर्षाका कारण भत्किएका छन् । वर्षामा झरीसँगै निर्माण गरिएका सडक वर्षाको भलले…

‘नागरिकलाई प्रत्यक्ष सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नुहोस्’

 भदौ २२, २०८०

काठमाडौँ, २२ भदौ : सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्यालले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी र भ्रष्टारमुक्त बनाउँदै नागरिकलाई प्रत्यक्ष सुशासनको प्रत्याभूति दिलाउने गरी प्राथमिकताका साथ काम गर्न कर्मचारीलाई…

फोटोग्राफर शाक्यको ‘सीप, सिल्पी र फोटोग्राफी’ सार्वजनिक

 भदौ २२, २०८०

गण्डकी, २२ भदौ : फोटोग्राफर विश्वरत्न शाक्यको ‘सीप, सिल्पी र फोटोग्राफी’ पुस्तक सार्वजनिक गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकीको पाँचौँ वार्षिकोत्सवका अवसरमा बिहीबार पुस्तकको शिक्षासेवी जर्ज जोनले विमोचन गर्नुभयो ।…

जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ : अर्थमन्त्री

 भदौ २२, २०८०

जनकपुरधाम, २२ भदौ : अर्थमन्त्री डा प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । काठमाडौँमा आज जनकपुरधाम…

बालन नाच संरक्षणमा ‘भानु बालन तथा भजन समूह’

 भदौ २२, २०८०

तनहुँ, २२ भदौ : ओझेलमा परेको भानु जन्मस्थलको प्रचारमा नयाँ आयाम थप्न यहाँका ब्राह्मण लोपोन्मुख बालन नाच संरक्षणमा जुटेका छन् । बालन नाचका माध्यमबाट यहाँका ब्राह्मणले रामायणको गाथा व्यक्त गर्दै…

निजामती कर्मचारी पुरस्कृत

 भदौ २२, २०८०

काठमाडौँ, २२ भदौ : सरकारले २० औँ निजामती सेवा दिवसका अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा यहाँ आज…

उदयपुरमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै

 भदौ २२, २०८०

उदयपुर, २२ भदौ : उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या…

बेनी–जोमसोम–कोरला सडकको आठ खण्डको निर्माण सकियो

 भदौ २२, २०८०

म्याग्दी, २२ भदौ : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरलासडक योजनाको आठवटा खण्ड स्तरोन्नति गरिएको छ । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर…

चिडिमार समुदायका बालबालिकालाई विद्यालय ल्याउन छात्रवृत्ति

 भदौ २२, २०८०

नेपालगञ्ज, २२ भदौ : बाँकेका विभिन्न ठाउँमा रहेका अल्पसङ्ख्यक चिडीमार समुदायका बालबालिका बीचैमा विद्यालय छाडन बाध्य छन् । आर्थिक अभाव र बालबिबाहलगायत समस्याका कारण उनीहरु विद्यालय छाड्न बाध्य भएको चिडिमार…

बागमतीमा साक्षर घोषणा अभियान

 भदौ २२, २०८०

सर्लाही, २२ भदौ : सर्लाहीको बागमती नगरपालिकाले मधेस प्रदेशमै पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान सुरु गरेको छ । प्रदेशमा रहेका एक सय ३६ स्थानीय तहमध्ये बागमती नगरपालिकाले पहिलो…