गृहका १० अधिकारीको सरुवा

  भदौ २२, २०८०

काठमाडौं, २२ भदौ : गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहितका १० अधिकारीको सरुवा गरेको हो । 

तपाईको प्रतिक्रिया