समाचार

नेपालको समावेशी शासन प्रणालीबारे विश्व समुदायलाई जानकारी गराउन पाउनु अवसर हो : प्रधानमन्त्री

 भदौ २९, २०८०

काठमाडौं, २९ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न भ्रमणका क्रममा नेपालको मौलिकतासहितको लोकतन्त्र, समावेशी शासन प्रणालीबारे विश्व समुदायमाझ राख्न पाउनु महत्त्वपूर्ण अवसर भएको बताउनुभएको छ । आज (शुक्रबार)…

राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन…

पुनः निमार्णको पखाइमा ऐतिहासिक सोह्र खुट्टे पाटी

 भदौ २९, २०८०

ललितपुर, २९ भदौ : ललितपुर महानगरपालिका–२२ बुङ्गमती स्थित ऐतिहासिक सोह्र खुट्टे पाटी जीर्ण अवस्थामा पुगेको छ । २०७२ सालमा भूकम्पले क्षति पु-याएका धेरै सम्पदाहरु पुनःनिर्माण भए पनि सो पाटी अझै…

हेटौँडामा इन्जिनियरिङ क्याम्पसको आवश्यकता : सभापति सिंह

 भदौ २९, २०८०

मनहरी (मकवानपुर), २९ भदौ : मकवानपुरका प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले हेटौँडामा इन्जिनियरिङ क्याम्पसको आवश्यकता रहेको औँल्याउनु भएको छ । मकवानपुर बहुमुखी क्याम्पसको १७औँ क्याम्पस सभालाई…

सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आग्रह

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ । आयोगले विगत केही दिनयता देशका विभिन्न भागमा घटेका आपराधिक…

बाढीले बगरमा परिणत हुँदै कुतियाकबर

 भदौ २९, २०८०

बेदकोट (कञ्चनपुर), २९ भदौ : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार विसं २०३९ मा जाजरकोटबाट बसाइँसरी यहाँ आएको थियो । जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको…

बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गरिँदै

 भदौ २९, २०८०

राँझा (बाँके), २९ भदौ : बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकायले चासो देखाएका छन् । कोहलपुरमा आज भएको सरोकारवालाको सर्वपक्षीय छलफलमा दुर्घटनाका कारण…

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

 भदौ २९, २०८०

काठमाडौ, २९ भदौ : नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा…

दरबन्दी कटौती हुँदा फिजियोथेरापी सेवा बन्द

 भदौ २९, २०८०

भादगाउँ (भक्तपुर), २९ भदौ : भक्तपुरको आयुर्वेदिक स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी बटौती हुँदा फिजियोथेरापी सेवा बन्द भएको छ । यसअघि करारमा सेवा गर्दै आएका फिजियोथेरापिष्टको दरबन्दी बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले…

प्रस्तावित न्यायाधीशमा शर्माको नाम अनुमोदन

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मालाई अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सर्वसम्मत अनुमोदन…