समाचार

दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

 भदौ २९, २०८०

ढोरपाटन (बागलुङ), २९ भदौ : बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गर्दै आउनुभएको छ । उहाँले दूध उत्पादन गरे पनि बिक्री हुँदैन । छिमेकी ब्राह्मण,…

धादिङबेँसीका पशु बधशाला मापदण्ड विपरीत

 भदौ २९, २०८०

मलेखु (धादिङ), भदौ २९ : धादिङबेँसीका उपभोक्ताले खाने मासु काट्ने बधशाला मापदण्ड विपरीत पाइएका छन् । जिल्ला सदरमुकाम धादिङबँेसीका उपभोक्ता र मासु पसलहरुलाई लक्षित गरी सञ्चालन भइरहेका बधशाला सामान्य मापदण्डमा…

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग भूमि आयोगद्वारा निवेदन माग

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन (जग्गा) उपलब्ध गराउने तयारी अनुसार निवेदन माग गरेको छ । आयोगले यसका लागि ३५ दिनभित्र निवेदन…

वन्यजन्तुको आखेटोपहार चितवन पठाउने तयारी

 भदौ २९, २०८०

फुङ्लिङ (ताप्लेजुङ), २९ भदौ : विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले विभिन्न समयमा बरामद गरिएको आखेटोपहार चितवनमा पठाउने…

बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग

 भदौ २९, २०८०

मलेखु, २९ भदौ : सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले जोड दिनुभएको छ । सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा…

जीवनभर डुडुवा खोलाको डर

 भदौ २९, २०८०

राँझा (बाँके), २९ भदौ : खेतीयोग्य जमिन कटान गर्दै डुडुवाखोला घर नजिकै आएपछि नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवा नयाँबस्तीका भीमबहादुर वली विस्थापित हुनुभयो । एकपटक विस्थापित भइसक्नुभएका उहाँलाई अझै पनि डुडुवाको डरले…

अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

 भदौ २९, २०८०

चितवन, २९ भदौ : जिल्ला प्रशासन कार्यालय चितवनमा परेका अनुचित लेनदेनसम्बन्धी निवेदनमध्ये १३ वटामा मिलापत्र भएको छ । कार्यालयका अनुसार रु ६६ लाख १४ हजार आठ सय ५० बराबरका तीन…

बाल गायक आयनको ‘गुनगुनाउँछु गीतहरु’ सार्वजनिक

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा संगीतकार तथा संगीत प्रशिक्षक अमृत छेत्रीको…

सिंगामा चिस्यान गृह निर्माण

 भदौ २९, २०८०

म्याग्दी, २९ भदौ : म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह निर्माण गरिएको छ । कृषिउपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले शीतभण्डार निर्माण गरेको हो । सिंगामा तीन सय…

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

 भदौ २९, २०८०

काठमाडौ २९ भदौ : केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले…