समाचार

प्रधानमन्त्रीबाट संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणबारे जानकारी

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणबाट नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ । जनवादी गणतन्त्र चीनको औपचारिक…

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने

 भदौ २९, २०८०

मनहरी (मकवानपुर), २९ भदौ : बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरुप अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताउनुभएको छ ।…

प्रतिनिधिसभा सदस्य पद एक रिक्त भएको सदनलाई जानकारी

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ…

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको…

निर्णायक तहमा महिला सहभागिता हुनुपर्नेमा जोड

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : राजनीतिक दलहरुको विधान र चुनावी घोषणापत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवाल समावेश गरिए पनि निर्णायक तहमा भने अझैसम्म महिलाको सशक्त भूमिका र उपस्थिति हुन नसकेकामा…

संविधान दिवस

 भदौ २९, २०८०

–फणीन्द्र फुयाल ज्वालाकाठमाडौँ, २९ भदौ : संविधान राष्ट्रको मूल कानुन हो । संविधानले सरकारको स्वरुप निर्धारण गर्छ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारबाहीलाई वैधता प्रदान गर्छ । यसलाई…

२३ वर्षपछि स्व सिंहको प्रतिमा अनावरण हुने

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्षअघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्यास गर्नुभएको थियो ।…

नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने

 भदौ २९, २०८०

चितवन, २९ भदौ : नारायणगढ बजार नजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ (माथिल्लो भागमा) बनाइने भएको छ । पूर्व–पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी…

जलवायु परिवर्तनबाट सिर्जित समस्या उपयुक्त नीतिमार्फत समाधान गर्नुपर्छ : प्रधानमन्त्री

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीलाई उपयुक्त नीति, कार्यक्रम बजेट व्यवस्था गरी प्रभावकारी कार्यान्वयनमार्फत समाधान गर्न निर्देशन दिनुभएको छ । वातावरण संरक्षण…

कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार राससका अध्यक्ष झालाई

 भदौ २९, २०८०

मोरङ, २९ भदौ : कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८० बाट राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ । पिताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान विराटनगर र नेपाल पत्रकार…