समाचार

कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन

 भदौ ३०, २०८०

गल्याङ, ३० भदौ : कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै…

प्रयोगविहीन भयो एक करोड २८ लाखमा बनेको पुल

 भदौ ३०, २०८०

पाँचथर, ३० भदौ : पाँचथरमा सयौँ स्थानमा सडक पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । स्थानीय तह निर्माणपछि सडकको ट्रयाक विस्तार गर्ने कार्य द्रुत हुँदा बस्ती, गाउँ, वडा र पालिकालाई जोड्न…

शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि

 भदौ ३०, २०८०

काठमाडौँ, ३० भदौ : नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व,…

एकै ठाउँमा ४ सय १४ जनाले गरे रक्तदान

 भदौ ३०, २०८०

चितवन, ३० भदौ : रोटरी क्लब अफ रत्ननगरले शुक्रबार पूर्वी चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार सय १४ जनाले रगत प्रदान गरेका छन् । यसअघि क्लबकै आयोजनामा चार सय पाँच…

बाल मन्दिरमा भएका अनियमितताप्रति मन्त्रालय गम्भीर छ : मन्त्री आचार्य

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालमन्दिरमा भएका अनियमितताप्रति मन्त्रालय गम्भीर रहेको बताउनुभएको छ । उनान्साठीऔँ राष्ट्रिय बाल दिवसका अवसरमा नेपाल बाल सङ्गठन, केन्द्रीय कार्यलय…

चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

 भदौ २९, २०८०

बागमती, २९ भदौ : हेटौँडा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न आज तीन दिनको म्याद थप गरिएको छ…

औषधिको गुणस्तरमा सम्झौता गर्नु हुदैन : स्वास्थ्यमन्त्री

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न निर्देशन दिनुभएको छ । औषधि व्यवस्था विभागको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य सेवाको गुणस्तर मापनको…

नेपालसँग आर्थिक समृद्धिको लक्ष्य छ : मन्त्री राई

 भदौ २९, २०८०

काभ्रेपलाञ्चोक, २९ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपालसँग आर्थिक समृद्धिको लक्ष्य रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेशन विभागद्वारा आयोजित ‘प्राविधिक, व्यवसायिक…

अर्थतन्त्र लयमा फर्काउन अहिले भइरहेका प्रयास अपर्याप्त : प्रधानमन्त्री

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि अहिले भइरहेका प्रयास पर्याप्त नरहेको र तत्काल थप सुधारका काम नगरे अर्थतन्त्रमा गम्भीर सङ्कटको स्थिति देखिने बताउनुभएको छ ।…

तीजमा पशुपतिनाथका चार स्थानबाट दर्शनको व्यवस्था

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा…