समाचार

तीजका गीतमा वैदेशिक रोजगारीका पीडा

 असोज ०१, २०८०

भरतपुर (चितवन), १ असोज : ‘घरमा एक्लै छाडेर बुढा बाबा आमालाई बाध्य भए छोरा छोरी विदेश जानलाई’ भन्दै भरतपुर महानगरपालिका–११ दिपज्योती टोलमा महिलाहरु आइतबार यो गीत गाउँदै नाचिरहेका थिए ।…

कुरुप बन्दै कालीगण्डकी : सङ्कटमा ‘जल’ सभ्यता

 असोज ०१, २०८०

गलेश्वर (म्याग्दी), १ असोज : नदी तटीय क्षेत्रलाई मानव सभ्यताको उद्गम स्थल मानिन्छ । नदीहरुमध्ये पनि धार्मिक र आर्थिक दृष्टिले समेत अत्यन्त महत्वपूर्ण मानिएको शालिग्राम शिला पाइने संसारकै एकमात्र नदी…

पोखरामा बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

 असोज ०१, २०८०

कास्की, १ असोज : पोखरा महानगरपालिकाका दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । पोखरा महानगरपालिका–१६ र १९ ले वडावासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स…

सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक

 असोज ०१, २०८०

बैतडी, १ असोज : आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व यहाँ धुमधामसँग मनाउने प्रचलन छ । विजय उत्सवका…

अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका सरकार प्रतिबद्ध : प्रधानमन्त्री

 असोज ०१, २०८०

काठमाडौँ, १ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणाली एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय…

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : परराष्ट्रमन्त्री

 असोज ०१, २०८०

वाशिङ्टन डिसी, १ असोज : परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क…

विद्युतीय खरिद प्रणाली प्रयोगमा सहयोग पुर्याउन हटलाइन

 असोज ०१, २०८०

काठमाडौँ, १ असोज : सरकारले विद्युतीय खरिद प्रणाली प्रयोगमा सहयोग पुर्याउन हटलाइन सञ्चालनमा ल्याएको छ । सार्वजनिक निकाय, वस्तु आपूर्तिकर्ता र निर्माण व्यवसायीले सफ्टवेयरसम्बन्धी समस्या र अस्पष्टता भएमा हटलाइनमार्फत समाधान…

तीजपर्वले महिलाको समान पहुँचलाई अझ सशक्त बढाउने : पूर्वराष्ट्रपति भण्डारी

 असोज ०१, २०८०

काठमाडौँ, १ असोज : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताउनुभएको छ । हरितालिका तीजको शुभकामना दिँदै उहाँले यस्ता पर्वले समाजका हरेक क्षेत्रमा…

आज मिथिलाञ्चलमा चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदै

 असोज ०१, २०८०

धनुषा, १ असोज : मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ ।मैथिली साहित्यका जानकार प्राज्ञ एवं वरिष्ठ पत्रकार…

देशभरका शिवालयमा भक्तजनको घुइँचो

 असोज ०१, २०८०

काठमाडौँ, १ असोज : हरितालिक तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका…