समाचार
ऋषेश्वर महादेवमा सप्तऋषिको पूजाआराधनामा सहभागी भए महिला
काठमाडौँ, २ असोज : काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा हरितालिका तीजमा व्रत बसेका महिलाले विशेषगरी पञ्चमीको दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा आराधना गरेका छन् । विसं…
कार्यवाहक प्रधानमन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौँ, २ असोज : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । आज रक्षा मन्त्रालयमा भएको भेटवार्ताका क्रममा कार्यवाहक…
निश्चित आवश्यकताबिना संविधान संशोधन स्वीकार्य हुँदैन : पोखरेल
जनकपुर, २ असोज : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आवश्यकता पहिचान र निश्चित आधारबिना आफ्नो पार्टीलाई संविधान संशोधन स्वीकार्य नरहेको बताउनुभएको छ । आज जनकपुरधाममा आयोजित ‘नेपालको संविधान…
संविधान संशोधन गर्न हतार गर्न हुन्न : ओली
काठमाडौँ, २ असोज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताउनुभएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास…
रिजालको निधनले कांग्रेस र राष्ट्रलाई अपूरणीय क्षति : देउवा
काठमाडौँ, २ असोज : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय…
संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट ६७० कैदीको कैद माफी मिनाहा
काठमाडौँ, २ असोज : राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उहाँले फौजदारी कसूर…
गणेशमान सिंहको सन्देश नयाँ पुस्तामा पुर्याउन आवश्यक : राष्ट्रपति
भक्तपुर, २ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुर पुगेर एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको लौहपुरुष स्व गणेशमान सिंहको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गर्नुभएको…
कमला ह्यारिसको जीवनी नेपालीमा
काठमाडौं, २ असोज : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ । ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । अनुवादक विप्लव प्रतीक…
सञ्चारमन्त्री शर्मासँग चिनियाँ प्रतिनिधिमण्डलको भेट
काठमाडौं, २ असोज : नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग शिष्टाचार भेटवार्ता…
चाडपर्वमार्फत सांस्कृतिक पक्ष उजागर हुनुपर्छ : सञ्चारमन्त्री
काठमाडौँ, २ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चाडपर्वमार्फत सांस्कृतिक पक्ष उजार हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय तीज मनाउने क्रममा संस्कृतिको संरक्षणभन्दा पनि भड्किलो प्रस्तुति देखिएको टिप्पणी…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






