समाचार

बुबाका सपना पूरा गर्न लाग्नेछु : स्व नेम्वाङका छोरा सुहाङ

 असोज ०२, २०८०

मङ्गलबारे, २ असोज : स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले बुबाका सपना पूरा गर्न आफू लागि पर्ने बताउनुभएको छ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको आयोजना तथा एमाले इलामको संयोजनमा…

संविधानको रक्षा र सार्थक कार्यान्वयनको पक्षमा काम गर्नुपर्छ : पौडेल

 असोज ०२, २०८०

सुदूरपश्चिम, २ असोज : नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानको रक्षा र यसको सार्थक कार्यान्वयनका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र…

संविधान निर्माणमा नेम्वाङको भूमिका भुल्न सकिँदैन : शाक्य

 असोज ०२, २०८०

लेखनाथ, २ असोज : नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालको संविधान निर्माणदेखि जारी गर्दासम्म सुवास नेम्वाङको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित ‘नेपालको संविधान…

हुलाकी राजमार्गको काम ५० प्रतिशत मात्रै

 असोज ०२, २०८०

चितवन, २ असोज : हुलाकी राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि पकौडीसम्मको सडक फराकिलो गर्ने काम ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सडकको काम तीन वर्ष बितिसक्दा आधा…

शिक्षा क्षेत्रको मनपरी शुल्क बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

 असोज ०२, २०८०

मनहरी, २ असोज : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शैक्षिक निकायमा हुने मनपरी शुल्क बन्द गर्ने बताउनुभएको छ । आज राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा बागमती प्रदेश सामाजिक विकास…

मनाइयो सूर्यविनायक गणेश जन्मोत्सव जात्रा

 असोज ०२, २०८०

भक्तपुर, २ असोज : गणेश जन्मोत्सवका अवसरमा सूर्यविनायक गणेश मन्दिरबाट आज गणेश जन्मोत्सव जात्रा एवं गणेश रथ यात्रा गरी टोलटोलमा गणेशको मूर्ति विराजमान खटलाई टोलटोलमा परिक्रामा गराई मनाइएको छ ।…

संविधान निर्माण हुन नदिने षड्यन्त्रलाई नेम्वाङले रोके

 असोज ०२, २०८०

लुम्बिनी, २ असोज : नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान निर्माण हुन नदिने षड्यन्त्रलाई संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले रोकेको बताउनुभएको छ । उहाँले संविधान बन्ने भयो भनेपछि विभिन्न शक्ति केन्द्र…

सेनाको लिगल सेमिनार–२०८० सम्पन्न

 असोज ०२, २०८०

काठमाडौँ, २ असोज : नेपाली सेनाको सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवका अवसरमा गत भदौ ३१ गतेदेखि जङ्गीअड्डामा आयोजित लिगल सेमिनार–२०८० को आज प्रधानसेनापति प्रभुराम शर्माले समापन गर्नुभएको छ ।…

३६ न्यायाधीश नियुक्तिका लागि सिफारिस

 असोज ०२, २०८०

काठमाडौँ, २ असोज : न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय…

न्यायपरिषद् नियमावलीमा भएको संशोधनप्रति विरोध

 असोज ०२, २०८०

काठमाडौँ, २ असोज : नेपाल बार एशोसिएसनले न्यायपरिषद् नियमावलीमा भएको संशोधनप्रति विरोध जनाएको छ । बारले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) ले न्यायाधीशको मर्यादाक्रम हेरफेर गर्ने यही असोज…