समाचार
जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख आवश्यक : मुख्यमन्त्री
कर्णाली, ३ असोज : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख आवश्यक भएको बताउनुभएको छ । कचहरी प्रेस मिडिया प्रालिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘संविधान कार्यान्वयनमा…
संविधानको रक्षा र सफल प्रयोग मुख्य कार्य : ओली
काठमाडौँ, ३ असोज : नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा दीपावली गरेको छ । एमालेले नारायणचौरमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दीपावली र पुष्प वर्षा गर्नुभयो । सो…
शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्छ : नेपाल
काठमाडौँ, ३ असोज : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषय नागरिकको मौलिक अधिकार भएकाले यसमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभएको छ । पार्टी निकट नेपाल…
महाधिवेशनमा परिवारका सदस्यले साथ दिएको भए सफलता मिल्ने थियो : डा कोइराला
काठमाडौँ, ३ असोज : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताउनुभएको छ । कांग्रेसको केन्द्रीय कार्यालय बिपी नगरमा…
आर्थिक विकासले मात्र प्रजातान्त्रिक प्रणालीको स्थायित्व सम्भव : प्रधानमन्त्री
न्यूयोर्क, ३ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताउनुभएको छ । उहाँले नागरिकको जीवनस्तर उकास्न भोकमरी विरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका…
कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८९ प्रतिशत
जाजरकोट, २ असोज : भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८ दशमलव ६ प्रतिशत जनसङ्ख्यमा मात्र आधारभूत खानेपानीको पहुँच पुगेको छ…
अधिकार बाँडफाँटमा सङ्कुचित हुनुहुँदैन : मुख्यमन्त्री चौधरी
लुम्बिनी, ३ असोज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख चुनौती रहेको बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयन अधिकार बाँडफाँट संविधानअनुसार हुनुपर्ने बताउनुभएको छ । संविधान…
नसकिएको सङ्क्रमणकालले कमजोर हुँदै समृद्धिका सपना
काठमाडौँ, ३ असोज : नेपालको संविधान, २०७२ कार्यान्वयनको आठ वर्ष पूरा भयो । समाजवाद उन्मुख अर्थव्यवस्था संविधानले निर्दिष्ट गरेको गन्तव्य हो । तर पछिल्लो आठ वर्ष अवधिलाई अर्थसामाजिक कोणबाट हेर्दा…
बिपी साहित्य महोत्सवको स्थगित कार्यक्रम सम्पन्न : ६ वटा सत्रमा अन्तरसंवाद तथा सम्भाषण
पाटन (ललितपुर), ३ असोज : भदौ २६ गतेका लागि तय भएको बिपी साहित्य महोत्सवको स्थगित कार्यक्रम आज सम्पन्न भएको छ । ११०औँ बिपी जयन्तीका अवसरमा यही भदौ २४, २५ र…
शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्छ : राष्ट्रपति
काठमाडौँ, ३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






