समाचार
नेपाल र युन्नानबीच मिडिया र पर्यटन विकासबारे गृहकार्य गरिने
काठमाडौँ, ३ असोज : चिनियाँ कम्युनिष्ट पार्टी, युन्नान प्रान्त प्रचार विभाग प्रमुख चङ यानले नेपाल र युन्नान प्रान्तको विविध क्षेत्रको विकासका लागि दुवै देशका सञ्चारमाध्यमले मिलेर काम गर्ने बताउनुभएको छ…
हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल
हेटौँडा, ३ असोज : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा हस्तकला विधेयक तयार भसकेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा हस्तकला सङ्घ वाग्मती प्रदेश कार्यालयले आयोजना गरेको प्रदर्शनीमा उहाँले सो…
दमाहा र ट्याम्का बनाएरै जीविकोपार्जन
जानकी (बाँके), ३ असोज : “मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ”, बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भन्नुभयो, “मेरा लागि आजसम्म पनि जीविकोपार्जनका…
निकुञ्जले अतिक्रमित २२ टहरा हटायो
चितवन ३ असोज : चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमण गरी बनाइएका २२ टहरा भत्काएको छ । माडी नगरपालिका– ९ स्थित कुसुमखोलामा नेपाली सेना र निकुञ्जका कर्मचारीले हात्ती समेतको प्रयोग गरी टहरा…
धुलिखेल दक्षिण एशियाली ‘हेल्दी सिटी’को सदस्य बन्दै
काभ्रेपलाञ्चोक, ३ असोज : पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । यसै महिना धुलिखेललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)द्वारा दक्षिण पूर्वी एशियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गरिने कार्यक्रम छ…
बिपीले व्यावहारिक शिक्षामा जोड दिनुभएको थियो : डा माथेमा
काठमाडौँ, ३ असोज : त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति तथा जापानका लागि पूर्व नेपाली राजदूत डा केदारभक्त माथेमाले नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले परिकल्पना गरेको शिक्षा समानता, सामाजिक…
संविधानको व्यवहारमा प्रयोग गर्नुको विकल्प छैन : प्रदेश प्रमुख
कर्णाली, ३ असोज : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा र व्यवहारमा प्रयोग गर्नुको विकल्प नभएको बताउनुभएको छ । प्रदेश सरकारद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन…
संविधान दिवस : सङ्घीयताको अनुुभूति गर्दै नागरिक
फुङ्लिङ (ताप्लेजुङ), ३ असोज : फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेम्बा शेर्पा विगत नौ वर्षअगाडि योजना सम्झांता गर्न चार दिन हिँडेर सदरमुकाम पुग्नु हुन्थ्यो । उहाँलाई योजना सम्झौता गरेर गाउँ पुग्न करिब…
नदी प्रणाली व्यवस्थापनमा सहकार्य अपरिहार्य
महोत्तरी, ३ असोज : चुरे पहाडी शृङ्खलाबाट निस्कने नदी व्यवस्थापनमा आपसी सहकार्यमा विज्ञहरुले जोड दिएका छन् । बर्दिबासमा आज सम्पन्न ‘चुरे पर्वत शृङ्खलाका नदी प्रणाली संरक्षणका चुनौती र यात्रा’ विषयक…
खोलाखोल्सीको निहुरो सहर बजारमा
भोजपुर, ३ असोज : सडकको पहुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निहुुरो सहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






