समाचार

संविधानमा नागरिक अधिकार स्थापित भएको छ : मुख्यमन्त्री कार्की

 असोज ०३, २०८०

विराटनगर, ३ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संविधानमा नागरिकका अधिकार स्थापित भएका बताउनुभएको छ । नवौँ संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…

विद्यालय बन्द नगर्न काठमाडौँ महानगरको आग्रह

 असोज ०३, २०८०

काठमाडौँ, ३ असोज : काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या…

संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्रीहरु

 असोज ०३, २०८०

काठमाडौँ, ३ असोज : विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयतालाई प्रभावकारी बनाउनका लागि संविधानको कार्यान्वयनमा जोड दिनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँहरुले संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो…

संविधानले विकास र समृद्धिको खाका कोरेको छ : प्रदेश प्रमुखहरु

 असोज ०३, २०८०

काठमाडौँ, ३ असोज : विभिन्न प्रदेशका प्रदेश प्रमुखहरुले संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै संविधानले विकास र समृद्धि खाका कारेको बताउनुभएको छ । संविधानको सही कार्यान्वयनबाट नै मुलुकको विकास हुने…

कठारमा स्वच्छ खानेपानी पु-याउँदै खैरहनी नगरपालिका

 असोज ०३, २०८०

चितवन ३ असोज : खैरहनी नगरपालिकाले यस आर्थिक वर्षभित्र सम्पूर्ण नगरवासीलाई स्वच्छ खानेपानी पु-याउने भएको छ । हाल पूर्ण रुपमा खानेपानीको पहुँच नपुगेको कठारमा खानेपानी पु¥याएसँगै सबै नगरवासीका लागि स्वच्छ…

‘संविधानले सबैको अधिकार सुनिश्चित गरेको छ’

 असोज ०३, २०८०

चितवन, ३ असोज : नेपालको संविधान २०७२ ले सबै वर्गको अधिकार सुनिश्चित गरेको यहाँ आयोजित कार्यक्रमका वक्ताले बताएका छन् । संविधान दिवस मूल समारोह समितिले आज यहाँ आयोजना गरेको संविधान…

विकास र समृद्धिका लागि सङ्घीयताको व्यवहारिक कार्यान्वयनमा जोड

 असोज ०३, २०८०

गण्डकी, ३ असोज : नवौँ संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष कार्यक्रममा संविधानको मर्म र भावना अनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न सङ्घीयताको व्यवहारिक कार्यान्वयन हुनुपर्नेमा…

विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा

 असोज ०३, २०८०

काठमाडौँ, ३ असोज : सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ । शिक्षा, विज्ञान तथा…

राष्ट्रपति पौडेल संविधान दिवसको मूल समारोहको कार्यक्रम सहभागी

 असोज ०३, २०८०

काठमाडौँ, ३ असोज : संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी…

देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत छ : कार्यवाहक प्रधानमन्त्री

 असोज ०३, २०८०

काठमाडौँ, ३ असोज : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर…