समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन आग्रह गरेको छ । विमानस्थल क्षेत्रमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको…

तीन हजार पाँच सय प्रतिष्ठानमा मात्रै श्रम अडिट

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : मुलुकभरका करिब नौ हजारभन्दा बढी प्रतिष्ठानमध्ये तीन हजार पाँच सयले मात्र श्रम अडिट गरेको पाइएको छ । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार…

प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : सिंहदरबार अगाडि प्रदर्शनमा क्रममा प्रहरीले नियन्त्रणमा लिएका महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले अहिले छोडेको छ । विद्यालय…

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्नुभएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्रालयमा विभिन्न धर्मसँग सम्बन्धित अगुवा संस्थाका…

अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले सबै सरोकारवालाको ध्यान सूचना प्रविधिको विकासमा हुनुपर्ने बताउनुभएको छ । आज…

पाथीभरा मन्दिरको ८८ लाख भेटी हरायो

 असोज ०५, २०८०

पशुपतिनगर (इलाम), ५ असोज : इलामको रोङ गाउँपालिका –३ कुट्टडाँडामा अवस्थित पाथीभरा मन्दिरमा उठेको भेटीको रकम हिनामिना भएको छ । जिल्ला प्रशासन कार्यालयले छानविन समिति बनाएर त्यसबारे छानविन बनाएको थियो । …

सरकार र आन्दोलनरत शिक्षकबीच सात बुँदे सहमति

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति…

सल्लाहकार मायालुको निधनमा प्रधानमन्त्रीबाट दुःख व्यक्त

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले दिवङ्गत मायालुप्रति श्रद्धाञ्जली अर्पण गर्दै…

सहमतिमा राहत शिक्षकको असन्तुष्टि

 असोज ०५, २०८०

काठमाडौं, असोज ५ : आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो।…

सशस्त्र मुख्यालयमा हुने योग कार्यशालाको राष्ट्रपतिबाट उद्घाटन हुने

 असोज ०५, २०८०

काठमाडौँ ५ असोज : सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक परिसरमा भोलि शनिबार हुने ‘ध्यानद्वारा ऊर्जा जागरण’ एक दिवसीय कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ । गृह मन्त्रालय…