समाचार

शिक्षा विधेयक सर्वस्वीकार्य बनाउने कांग्रेसको प्रतिबद्धता

 असोज ०५, २०८०

काठमाडौं, ५ असोज : नेपाली कांग्रेसले संसदमा दर्ता भएको शिक्षा विधेयक संसदीय प्रक्रियाबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिबद्धता जाहेर गरेको छ ।  कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबारदेखि…

शिक्षकको आन्दोलन फिर्ता हुन्छ : सञ्चारमन्त्री

 असोज ०५, २०८०

काठमाडौं, ५ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षक महासंघको आन्दोलन भोलिदेखि फिर्ता हुने बताउनुभएको छ। सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री शर्माले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित शिक्षक तथा प्रतिनिधिबीच…

उपराष्ट्रपति यादवसँग राजदूत पार्कको शिष्टाचार भेट

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टाईयोङले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र चासोका विविध…

महालक्ष्मीको १६ दिने विशेष पूजा, आराधना सुरु

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस…

पद्मकन्या बहुमुखी क्याम्पसले मनायो ७३औँ वार्षिकोत्सव

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : पद्मकन्या बहुमुुखी क्याम्पसले आज ७३औँ वार्षिकोत्सव मनाएको छ । आज यहाँ आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुषालले सात दशकभन्दा पुरानो क्याम्पसको शैक्षिक गुणस्तरका…

अन्तर्राष्ट्रिय सहायता उन्नत तहमा उपलब्ध गराउन प्रधानमन्त्रीकाे आह्वान

 असोज ०५, २०८०

काठमाडौं, ५ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ भित्र अतिकम विकसित देशको अवस्थाबाट स्तरोन्नति बनाइने बताउनु भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले यो विकासक्रमलाई उपयुक्त, दिगो…

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा…

भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई…

पुर्खाको नियम मान्दै पशुचौपाया लिएर भर्कोबाङ झरे भल्कोटवासी

 असोज ०५, २०८०

ढोरपाटन (बागलुङ), ५ असोज : भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन् । चार महिनाअघि लेक चढेका उनीहरु असोज ५ मा मात्रै बेँसी झर्छन् ।…

चाडपर्वमा बसको टिकट खुलाउनेबारे प्रारम्भिक छलफल सुरु

 असोज ०५, २०८०

काठमाडौं, ५ असोज :  चाडपर्वमा सार्वजनिक बसको टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको टिकटसँगै सडकसम्बन्धी विविध…