समाचार

प्राधिकरण कर्मचारी युनियनमा जैसी समूह विजयी

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको शुक्रवार भएको निर्वाचनमा स्वतन्त्र कर्मचारी युनियनमा शिवराज जैसीको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा जैसीको सम्पूर्ण समूह नै…

दुई वर्षदेखि टहरामै पहिरोपीडित

 असोज ०६, २०८०

कावासोती, ६ असोज : नवलपुरको पहिरोपीडित दुई वर्षदेखि टहरामै बस्न बाध्य भएका छन्। जिल्लाको हुप्सेकोट गाउँपालिका–५, बागखोरका १८ घरधुरीका १२८ जना दुई वर्षदेखि टहरामै बस्न बाध्य भएका हुन्। २०७८ साल…

खुकुरी प्रहार गरी एक जनाको हत्या

 असोज ०६, २०८०

बझाङ, ५ असोज : बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले शुक्रबार खुकुरी प्रहार…

छिमेकीसँग माग्नुपर्ने अवस्थाको सिर्जना गर्न हुन्न : ओली

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग माग्नुपर्ने अवस्था सिर्जना गर्न नहुने बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा अर्थ योजना विभागले आज यहाँ…

कांग्रेस बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्यो । बिहिबारदेखि सुरु भएको बैठकमा आज ४५ जना केन्द्रीय सदस्यहरुले पार्टी…

वामपन्थीबीचको एकताका लागि प्रगतिशील लेखकले सिर्जना गर्नुपर्छ : संस्कृति मन्त्री

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सुदन किरातीले जनता र सहिदका सपना पूरा गराउन वामपन्थीलाई एकताबद्ध बनाउन लेखकले सशक्त सिर्जना गर्नुपर्ने बताउनुभएको छ । प्रगतिशील लेखक सङ्घ…

विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ : नेपाल

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक पद्धति र देशभक्तिको सोच भएका कम्युनिष्टले देश विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने गरेको बताउनुभएको छ । नेपाल राष्ट्रिय…

सुरक्षा व्यवस्था सुदृढ गर्न ‘सुरक्षित कर्णाली विशेष अभियान’

 असोज ०५, २०८०

कर्णाली, ५ असोज : नेपाल प्रहरीले थालेको ‘सुरक्षित कर्णाली विशेष अभियान’ प्रभावकारी बन्दै गएको छ । अभियानपश्चात् नागरिक समस्याका सूचना सहजै प्रहरीसम्म पुग्न थालेका छन् । कर्णाली प्रदेश सरकारको समन्वयमा…

मन्त्री ज्वालाद्वारा चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गर्नुभएको छ । यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर उहाँले आज…

१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई पक्राउ

 असोज ०५, २०८०

इनरुवा, ५ असोज : सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनीक गरिएको छ । पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक…