समाचार
शिक्षाको विकास उच्च प्राथमिकतामा : मुख्यमन्त्री यादव
जलेश्वर (महोत्तरी), ९ असोज : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा क्षेत्रको विकास मधेस प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा…
सुन तस्करी प्रकरण : बुधबारदेखि थुनछेक बहस हुने
काठमाडौँ, ९ असोज : काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीको आज बयान सकिएसँगै बुधबारदेखि थुनछेक…
‘सङ्घीयताको सफल कार्यान्वयन गर्न प्रदेश र पालिकालाई अधिकार सम्पन्न बनाउनुपर्छ’
मोरङ, ९ असोज : नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयताको सफल कार्यान्वयनका लागि प्रदेश र स्थानीय पालिकालाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार…
मुलुकको अर्थतन्त्र सुधार गर्न सबै प्रतिबद्ध हुनुपर्छ : ओली
काठमाडौँ, ९ असोज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आज यहाँ आयोजना…
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेज पेश गरिने
लुम्बिनी, ९ असोज : कपिलवस्तुस्थित प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन दस्तावेज पेश गरिने भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न यही सेप्टेम्बर…
निर्वाचन क्षेत्रको स्थलगत अनुगमनमा सभामुख घिमिरे
झापा, ९ असोज : सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले झापा–२ मा भइरहेका अधिकांश विकास निर्माणका कार्यको आज अनुगमन गर्नुभएको छ । उहाँले शनिश्चरे–जयपुर सडक, शनिश्चरे–खुदनाबारी जोड्ने विरिङ नदीको भत्किएको पुल,…
बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ
ओेखलढुङ्गा, ९ असोज : ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा पक्राउ पर्नुभएको छ । वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै एक २५ वर्षीया युवतीले दिएको जाहेरीका…
जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिनाथसम्मको यात्रा गरिने
भक्तपुर, ९ असोज : आगामी शुक्रबार येँया पुन्हिको दिन मध्यपुरथिमिको लाय्कु दरबार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने भएको छ । आज मध्यपुरथिमि नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा…
झुलाघाट नाका अर्को सूचना जारी नभएसम्म बन्द
बैतडी, ९ असोज : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका अर्को सूचना जारी नभएसम्म बन्द रहने भएको छ । महाकाली नदीमाथिको रहेका झोलुङ्गे पुल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका…
‘…त्यसपछि बन्यो निधिको नाममा मिथिला संस्कृति केन्द्र’
जनकपुरधाम, ९ असोज : विसं २०५६ मा सन्त नेता कृष्णप्रसाद भट्टराई दोस्रो पटक प्रधानमन्त्री हुनुभएको समय थियो । नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहनुभएका प्रधानमन्त्री भट्टराईको गान्धीवादी नेता स्व महेन्द्रनारायण निधिको नाममा…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






