समाचार

प्रधानमन्त्री प्रचण्ड’ छोङ्छिङबाट तिब्बतको ल्हासा प्रस्थान

 असोज १०, २०८०

छिङछोङ (चीन), १० असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै हुनुहुन्छ । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहाल आज बिहान चीनको…

बाँकेमा मृतावस्थामा भेटियो पाटे बाघ

 असोज ०९, २०८०

जानकी (बाँके), ९ असोज : बाँकेमा मृतावस्थामा बाघ भेटिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा मङ्गलबार साँझ ७ बजेतिर वयस्क पाटे बाघ मृतावस्थामा भेटिएको डिभिजन वन…

मधेसी र मुस्लिम महिला स्वास्थ्य जाँच गराउँदै

 असोज ०९, २०८०

नेपालगञ्ज, ९ असोज : बाँकेमा रहेका मधेसी र मुस्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन् । नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरूले स्वास्थ्य जाँच गराउन…

ललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग

 असोज ०९, २०८०

काठमाडौँ, ९ असोज : सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।…

सुदूरपश्चिममा आठ सय बढी डेङ्गु सङ्क्रमित

 असोज ०९, २०८०

महेन्द्रनगर (कञ्चनपुर), ९ असोज : बितेका आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ…

डेङ्गु सङ्क्रमित बढेपछि प्रदेश सरकारबाट चिकित्सक परिचालन

 असोज ०९, २०८०

दमौली (तनहुँ), ९ असोज : विगत केही समयदेखि दमौलीमा डेङ्गुका बिरामी बढेपछि गण्डकी प्रदेश सरकारले पाँच स्वास्थ्यकर्मी दमौली अस्पताललाई उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा डेङ्गुसँग मिल्दोजुल्दो लक्षण भएका…

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चर्तुदर्शी ‘ठूली जात’ को रौनक

 असोज ०९, २०८०

बैतडी, ९ असोज : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चर्तुदशीको अवसरमा लाग्ने चारदिने मेला सुरु भएको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौँस्थित निङ्गलाशैनी भगवतीको भण्डार घरबाट आज मन्दिरमा भण्डार भित्र्याएसँगै…

नेपालगञ्जमा रामलीलाको १५६ औँ संस्करणको तयारी

 असोज ०९, २०८०

राँझा (बाँके), ९ असोज : नेपालगञ्जमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवको तयारी सुरू भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको…

बालसुधार गृहको अनुगमन सुरु

 असोज ०९, २०८०

काठमाडौँ, ९ असोज : राष्ट्रिय मानवअधिकार आयोगले देशभरका बालसुधार गृहको अनुगमन प्रारम्भ गरेको जनाएको छ । आयोगले हालै भक्तपुर, बाँके, पर्सालगायतका जिल्लास्थित बालसुधार गृहमा विभिन्न विषयलाई लिएर भएका तोडफोड, झडप…

इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुना काठमाडौँमा

 असोज ०९, २०८०

काठमाडौँ, ९ असोज : काठमाडौँ उपत्यकाको चिरारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौँ आइसकेका छन् । ऐतिहासिक इन्द्रजात्रा आज वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर विधिवतरुपमा सुरुआत भइसकेको छ…