समाचार

उपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्तक लोकार्पण

 असोज ०९, २०८०

काठमाडौँ, ९ असोज : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज ललितपुरमा आयोजित एक कार्यक्रममा कलाकार कालु कुमाले (कुम्हाः) को जीवनीमा आधारित पुस्तक ‘देउता बनाउने मान्छे’को लोकार्पण गर्नुभएको छ । सो अवसरमा…

योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त

 असोज ०९, २०८०

सुदूरपश्चिम, ९ असोज : सुदूरपश्चिम प्रदेशको योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्याय नियुक्त हुनुभएको छ । सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उपाध्यायलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको…

प्रधानमन्त्री प्रचण्ड र छिङछोङ महानगरका सचिवबीच भेटवार्ता

 असोज ०९, २०८०

बेइजिङ, ९ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गर्नुभयो…

सार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श

 असोज ०९, २०८०

काठमाडौँ, ९ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चार माध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाइएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा,…

जनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत

 असोज ०९, २०८०

जनकपुरधाम, ९ असोज : यहाँका अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेशन…

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

 असोज ०९, २०८०

बाजुरा, ९ असोज : जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार गाउँपालिका–१ की २३…

खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय सम्मेलन शुरु

 असोज ०९, २०८०

काठमाडौँ ९ असोज : खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा संलग्न तीन वटै तहका सरकार, विभिन्न सरकारी निकाय, निजी…

कालोपत्र भएको तीन महिनामै भत्कियो सडक

 असोज ०९, २०८०

भोजपुर, ९ असोज : कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित भएका छन् । सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोशित भएका हुन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे…

बनेको तीन महिनामै सडक भत्किएपछि अनुगमन

 असोज ०९, २०८०

टक्सार (भोजपुर), ९ असोज : बनेको तीन महिनामै कालोपत्रे भएको सडक भत्किएपछि सो बिषयमा सरोकारवाला निकायले चासो देखाएका छन् । लाखौ बजेट खर्चेर बनेको सडक तीन महिनामै भत्किए पछि स्थानीयवासी…

साँगा–धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी

 असोज ०९, २०८०

काभ्रेपलाञ्चोक, ९ असोज : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ । कूल…