समाचार
विपद् व्यवस्थापनसम्बन्धी अधिस्नातक कोर्ष सञ्चालन
काठमाडौँ, १८ असोज : सशस्त्र प्रहरी बलले आजदेखि मातातिर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा ‘सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लो’मा कोर्ष सञ्चालन गरेको छ । शैक्षिक कार्यक्रम प्रारम्भ भएको…
बागमती प्रदेश सभा बैठक यही असोज २१ गते
मकवानपुर, १८ असोज : बागमती प्रदेश सभाको बैठक यही असोज २१ गते दिनको ३:०० बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती…
तनहुँको म्याग्देमा ‘ल्याण्डफिल साइट’ निर्माण
तनहुँ, १८ असोज : जिल्लाको म्याग्दे गाउँपालिका–२ स्थित बहपुरमा व्यवस्थित ‘ल्याण्डफिल साइट’ निर्माण गरिएको छ । सङ्घीय सरकारको रु दुई करोड लगानीमा करिब २४ रोपनी जग्गा खरिद गरी ‘साइट’ निर्माण…
नमोबुद्धका सुकुम्वासीलाई व्यवस्थापन गरिँदै
धुलिखेल (काभ्रे) १८ असोज : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रक्रिया अघि बढाएको छ । नमोबुद्ध नगरप्रमुख कुनसाङ लामाको अध्यक्षता र सम्पूर्ण वडाध्यक्ष,…
मन्त्री तिवारीद्वारा पहिरो प्रभावित वस्तीको अनुगमन
वालिङ (स्याङ्जा) १८ असोज : गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले आज दमाइडाँडाको पहिरो प्रभावित वस्ती अवलोकन गर्नुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको दमाइडाँडामा अविरल…
विधानसम्बन्धी विधेयक सर्वसम्मत स्वीकृत
काठमाडौँ, १८ असोज : राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायनसम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकलाई निर्णायार्थ प्रस्तुत गर्दै…
जिपी अस्पतालमा २० शय्याको डेङ्गु वार्ड
दमौली (तनहुँ), १८ असोज : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा २० शय्याको डेङ्गु सङ्क्रमित वार्ड सञ्चालनमा आएको छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि अस्पतालले छुट्टै डेङ्गु…
नेपालको विकास प्रयासमा सघाउने बेलायती राजदूतको प्रतिबद्धता
काठमाडौँ, १८ असोज : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ । रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धलाई…
नेपाल वायुसेवाको जहाजबाट बिरामीको उद्धार
कर्णाली, १८ असोज : टाउकोमा गम्भीर चोट लागेर विगत छ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसीयूमा राखिएका एक बिरामीलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपालगञ्ज पठाइएको छ । जुम्ला पातारासी…
प्रतिनिधिसभा बैठकमा विद्युत् विधेयक पेश
काठमाडौँ, १८ असोज : प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेश गर्नुभएको हो । सो अवसरमा…
लोकप्रिय
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३






