समाचार

ढोरपाटनको यात्रा : सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली

 असोज १८, २०८०

गलकोट (बागलुङ), १७ असोज : कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो तर सडकमार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घुम्नसमेत पर्यटक आउने गरेका छन् । सिकार आरक्षमा…

एमाले उपत्यका विशेष प्रदेशको अधिवेशन शुक्रबारदेखि

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : नेकपा (एमाले)को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबारदेखि काठमाडौँमा हुँदैछ । एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धीजीवी–कर्मचारी…

गोरखा सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तार गर्ने तयारी

 असोज १८, २०८०

गोरखा, १८ असोज : लामो समयसम्म सडक विस्तार हुन नसकेको गोरखा बजार क्षेत्रको मुख्य सडक विस्तार हुने भएको छ । गोरखा नगरपालिका र वडा कार्यालयको समन्वयमा सदरमुकाम क्षेत्रको मुख्य सडक…

तातोपानी नाकामा चहलपहल बढ्यो

 असोज १८, २०८०

चौतारा (सिन्धुपाल्चोक), १८ असोज : दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका…

दुर्घटनामा एकको मृत्यु

 असोज १८, २०८०

खलङ्गा (दार्चुला), १८ असोज : दार्चुलाको दुहु गाउँपालिका–३ राताकाठा भिरमा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान महाकाली नगरपालिकाको खलङ्गाबाट दुहुको हिकिलातर्फ जाँदै गरेको से १ ख…

कोरला नाका सञ्चालनको तयारी भएको छ : मुख्यमन्त्री पाण्डे

 असोज १८, २०८०

म्याग्दी, १८ असोज : गण्डकी प्रदेशका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुुस्ताङमा रहेको कोरला नाका सञ्चालनको तयारी भएको बताउनुुभएको छ । तिब्बत र मुस्ताङको सिमानामा रहेको पिल्लर नं २४ मा पुगेर बुधबार…

दसैँका लागि माटोका सामग्री तयार हुँदै

 असोज १८, २०८०

भादगाउँ (भक्तपुर), १८ असोज : भक्तपुर नगरापालिका–४ तालाक्वको विनोदकुमार प्रजापतिको परिवार निकै व्यस्त छन् । बिहानदेखि बेलुकासम्म दसैँका लागि माटोका सामग्री बनाउन भ्याइनभ्याई छ । दसैँमा घटस्थापनाको दिनदेखि पुजामा प्रयोग…

नेपाल ईयूको सुरक्षा सूचीबाट छिट्टै हट्छ : पर्यटनमन्त्री किराती

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल युरोपेली सङ्घ (ईयू)कोसुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा…

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी…

मिथिलाका नारीको कठोर व्रत जितिया

 असोज १८, २०८०

‘जितिया पावनी बड भारीधियापूताके ठोकी सुतौलनीअपने खयलनी भरि थारी’ धनुषा, १८ असोज : अर्थात् जितिया पर्व निकै कठिन छ । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोकठाक पारेर सुताइदिन्छे अनि आफू…