समाचार

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको विशेष अभियान सुरु हुँदै

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : ‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले यही असोज २७ देखि आगामी मङ्सिर ४…

पुनःस्थापनाको पर्खाइमा आरक्ष विस्थापित

 असोज २१, २०८०

बेदकोट (कञ्चनपुर), २१ असोज : कञ्चनपुरको ढक्का शिविरमा बसोबास गर्नुहुन्छ, ६५ वर्षीय देव रोकाया । उहाँ विसं २०५२ मा बाजुराबाट तराई झर्नुभएको थियो । त्यहाँ खप्तड राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा…

ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य

 असोज २१, २०८०

पाटन ९ ललितपुर० २१ असोज : उद्योग व्यवसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित हुनुभएको छ । शनिबार भएको मतदानमा उहाँले छ सय ४६ मत प्राप्त…

दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल

 असोज २१, २०८०

कञ्चनपुर, २१ असोज : बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उहाँलाई जीविका चलाउन गाह्रो…

समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न

 असोज २१, २०८०

भैरहवा, २१ असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस र…

जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी

 असोज २१, २०८०

किमाथाङ्का (सङ्खुवासभा), २१ असोज : सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ । उनीहरूले गर्ने उद्यमको माग बजारमा…

धुलिखेल–खावा सडक विस्तार : १६ महिनामा १२ प्रतिशतमात्रै काम

 असोज २१, २०८०

काभ्रेपलाञ्चोक, २१ असोज : काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम…

बागमती प्रदेशसभा बैठक बस्दै

 असोज २१, २०८०

मनहरी (मकवानपुर), २१ असोज : बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ः०० बजे बस्दै छ । उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो…

तुइनको डोरी चुडिँदा कर्णाली नदीमा बेपत्ता

 असोज २१, २०८०

सिमकोट (हुम्ला), २१ असोज : हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा…

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

 असोज २१, २०८०

तनहुँ, २१ असोज : तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ । जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर…