समाचार

काठको चोरी नियन्त्रण गर्न सक्रियता

 असोज २१, २०८०

चितवन, २१ असोज : चाडपर्वमा हुने काठकाे चोरी पैठारी नियन्त्रणका लागि डिभिजन वन कार्यालयले सक्रियता बढाएको छ । कार्यालयले चोरी पैठारी नियन्त्रणका लागि आफ्नो क्षेत्रमा रहेका आठ युनिटलाई सक्रिय बनाएको…

पारदर्शीताका लागि सार्वजनिक सुनुवाइ

 असोज २१, २०८०

सिमकोट (हुम्ला), २१ असोज : गाउँपालिकाले गरेका गतिविधिको पारदर्शीताका लागि सिमकोट गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । पालिकाले सार्वजनिक सुनुवाइ गरी गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति विवरण सार्वजनिक…

‘रामबाबुको २५ वर्षको लगानी क्षणभरमै खरानी’

 असोज २१, २०८०

जनकपुरधाम, २१ असोज : धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ९ रामानन्द चोकमा रहेको रामबाबु रायको ‘जनकपुर विग मार्ट’मा गएराति भषिण आगलागी भयो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे…

‘कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?’

 असोज २१, २०८०

बलेवा (बागलुङ), २१ असोज : पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा…

सम्झौता भएको डेढ वर्षपछि सडक निर्माण सुरु

 असोज २१, २०८०

जानकी (बाँके), २१ असोज : बाँकेको जानकी गाउँपालिका हुँदै खजुरा दुई सीतापुर जोड्ने परसपुर–गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु गरिएको छ । निर्माणको ठेक्का पाएर सम्झौता गरेको झण्डै डेढ…

कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम

 असोज २१, २०८०

पर्वत, २१ असोज : कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ । गए रातिदेखिनै खोला थुनिएर बनेको तालका कारण कास्की र पर्वत हुँदै बग्ने किम्रोङ र मोदी…

थारू महिला जितिया पर्व मनाउँदै

 असोज २१, २०८०

चितवन, २१ असोज : यहाँका थारू महिलाहरुले जितिया पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू समुदायको बाक्लो बसोबास छ । सन्तानको दीर्घायुका लागि विशेषतः…

दसैँको मुखमा अखाद्य वस्तुको बिगबिगी

 असोज २१, २०८०

गलकोट (बागलुङ), २१ असोज : बागलुङ बजारका चोकचोकका पसलमा अहिले रङ्गीचङ्गी झिनियाँ पाइन्छ । उक्त आकर्षक रङ्ग प्रयोग गरिएको झिनियाँ अखाद्य वस्तु भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । उक्त…

इजरायलका नेपालीबारे गृहमन्त्रीको गम्भीर चासो

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबी शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो…

गोरुको विकल्प बन्दै ‘मिनी टिलर’

 असोज २१, २०८०

टक्सार (भोजपुर), २१ असोज : दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग गर्न थालिएको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको व्यापरी बाजिम मगरले बताउनुभयो…