समाचार

दसैँको मुखमा अखाद्य वस्तुको बिगबिगी

 असोज २१, २०८०

गलकोट (बागलुङ), २१ असोज : बागलुङ बजारका चोकचोकका पसलमा अहिले रङ्गीचङ्गी झिनियाँ पाइन्छ । उक्त आकर्षक रङ्ग प्रयोग गरिएको झिनियाँ अखाद्य वस्तु भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । उक्त…

इजरायलका नेपालीबारे गृहमन्त्रीको गम्भीर चासो

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबी शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो…

गोरुको विकल्प बन्दै ‘मिनी टिलर’

 असोज २१, २०८०

टक्सार (भोजपुर), २१ असोज : दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग गर्न थालिएको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको व्यापरी बाजिम मगरले बताउनुभयो…

दशैँ लक्षित टिकट बुकिङ सोमबारदेखि, अनलाइन बुकिङको पनि व्यवस्था

 असोज २१, २०८०

काठमाडौं, २१ असोज : चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ भोलि (सोमबार)देखि खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता ईश्वरी पनेरुका भोलिदेखि…

युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी : पूर्वप्रधानमन्त्री खनाल

 असोज २१, २०८०

लुम्बिनी, २१ असोज : नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताउनुभएको छ । उहाँले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि,…

प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : प्रधान सेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर प्याट्रिक स्यान्डर्सको…

सञ्चार रजिष्ट्रारद्वारा पत्रकारहरुको सामूहिक बीमा

 असोज २१, २०८०

मनहरी (मकवानपुर), २१ असोज : सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले प्रदेशका तीन सय ६० पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ । बीमा ऐन २०४९ को दफा ८ को उपदफा (घ)…

पाँच घण्टापछि पृथ्वीराजमार्ग सञ्चालन

 असोज २१, २०८०

दमौली (तनहुँ), २१ असोज : सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडकखण्ड पाँच घण्टापछि पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान ४ः५० बजे सुक्खा पहिरो…

कास्कीको किम्रोङखोला पहिराले थुनियो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

 असोज २१, २०८०

कास्की, २१ असोज : अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ । अन्नपूर्ण–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार आज बिहान…

सालका कडीसहित तीन पक्राउ

 असोज २१, २०८०

गोदावरी (कैलाली), २१ असोज : कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख…