समाचार
अवैधानिक निर्णयको वातावरण आउन नदिन सभामुख घिमिरेको आह्वान
काठमाडौँ, २० असोज : सभामुख देवराज घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारलाई आह्वान गर्नुभएको छ । नुवाकोट–काठमाडौँ पत्रकार समाजले आज यहाँ आयोजना…
लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको प्रधानमन्त्रीको गुनासो
काठमाडौँ, २० असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की ‘पार्थ’को…
एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक
काठमाडौँ, २० असोज : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ…
प्रधानसेनापति शर्मा बेलायत भ्रमणमा जाँदै
काठमाडौँ, २० असोज : प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जान लाग्नुभएको छ । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उहाँ बेलायतको छ दिवसीय…
बागमती प्रदेशलाई आत्मनिर्भर बनाउने नीति : मुख्यमन्त्री जम्कट्टेल
मनहरी (मकवानपुर), २० असोज : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा उद्योग कालकारखाना स्थापना गरी ‘आत्मनिर्भर बागमती’ बनाउने नीति लिएको बताउनुभएको छ । आज हेटौँडामा आयोजित उद्योग परिसङ्घ बागमती प्रदेशको…
कांग्रेस एकढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्छ : कोइराला
काठमाडौँ, २० असोज : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस एकढिक्का भएर आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गोरखा सहिदलखन–काठमाडौँ सम्पर्क समितिले विजयादशमी, शुभदिपावली तथा छठ…
प्रहरीद्वारा २१ लाखको अवैध सामान बरामद
महेन्द्रनगर, २० असोज : प्रहरीले कञ्चनपुरमा रु २१ बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट लुकिछिपी ल्याउने अवैध सामान नियन्त्रणमा प्रहरीले सक्रियता बढाएसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ…
नेपालबाट मनसुन बाहिरियो
काठमाडौँ, २० असोज : नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम…
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा
विराटनगर, २० असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । कोशी प्रदेशसभाको आजको बैठकमा उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । नेपालको संविधानको धारा १६८…
राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप भएमात्रै लोकतन्त्र बलियो : प्रधानमन्त्री
काठमाडौँ, २० असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता…
लोकप्रिय
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३






