समाचार

खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प

 असोज २४, २०८०

मन्थली (रामेछाप), २४ असोज : खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक…

सडक कालोपत्रलाई प्राथमिकता दिँदै स्थानीय तह

 असोज २४, २०८०

धुलिखेल (काभ्रेपलाञ्चोक), २४ असोज : जिल्लाका ग्रामीण भेगका स्थानीय तहहरुले सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्न थालेका छन् । गाउँका दूरदराजका पालिकाहरुका लागि पहिलो प्राथमिकता सडकको ट्र्याक खनेसँगै…

जिसस चितवनको वार्षिक समीक्षा

 असोज २४, २०८०

चितवन, २४ असोज : जिल्ला समन्वय समिति (जिसस) चितवनको वार्षिक प्रगति समीक्षा कार्यक्रम आजदेखि सुरु भएको छ । समीक्षामा जिल्लाका सात पालिका र २२ सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति…

सहिद लालध्वज मोटरमार्गको स्तररोन्नति गरिँदै

 असोज २४, २०८०

तनहुँ २४ असोज : शुक्लागण्डकी नगरपालिकाले सहीद लालध्वज मोटरमार्गअन्तर्गत कोत्रे–थप्रेक सडक खण्डमा स्तरोन्नति गरिँदै छ । पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको यस मार्गमा यस वर्ष करिब चार किलोमिटर दूरीमा स्तरोन्नति…

प्रदेश प्रमुख समक्ष अख्तियारको प्रतिवेदन

 असोज २४, २०८०

गण्डकी, २४ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले आयोगको आव २०७९-८० को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज…

कार्गाे भवन प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा

 असोज २४, २०८०

काठमाडौँ, २४ असोज : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आजदेखि कार्गाे भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ । अनाधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्ने उद्देश्यले यो गेट सञ्चालनमा…

सल्लेमा प्रसूति कुरुवा घर

 असोज २४, २०८०

रुकुम पश्चिम, २४ असोज : जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा आएको छ । कर्णाली प्रदेशमै पहिलो प्रसूति कुरुवा घरका रूपमा जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरवा घर सञ्चालनमा आएको…

नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने

 असोज २४, २०८०

काठमाडौं, २४ असोज  : इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ । नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने…

कालीगण्डकी प्रसारण करिडोर : खुर्कोट–न्यु बुटवल खण्डको परीक्षण सफल

 असोज २४, २०८०

पर्वत, २४ असोज : राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत पर्वतको खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल भएको छ । कालीगण्डकी करिडोरको दुई सय २० केभी प्रसारण लाइनअन्तर्गत यो खण्डको काम…

‘क्युआर कोड’मार्फत सुझाव सङ्कलन गर्दै प्रशासन

 असोज २४, २०८०

मङ्गलबारे (इलाम), २४ असोज : प्रविधिअनुसार सरकारी कार्यालय सञ्चालन हुन नसकेको गुनासो भइरहँदा जिल्ला प्रशासन कार्यालय इलामले भने क्युआर कोडमार्फत सेवाग्राहीको सुझाव सङ्कलन सुरु गरेको छ । कार्यालयले प्रदान गर्ने…