समाचार

वन्यजन्तुबाट अन्नबाली क्षति : किसानलाई राहत प्रदान गर्दै निकुञ्ज

 असोज २५, २०८०

रसुवा, २५ असोज : वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्याङ्कन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले किसानलाई राहत दिने भएको छ । यसका लागि निकुञ्जले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।…

मृतावस्थामा गैँडा फेला

 असोज २५, २०८०

चितवन, २५ असोज : चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी…

चन्दाबाट कवर्डहल स्तरोन्नति

 असोज २५, २०८०

म्याग्दी, २५ असोज : खेलाडीले चन्दा सङ्कलन गरेर म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कालीपुुल कवर्डहलको स्तरोन्नति गरेका छन् । ब्याडमिन्टन खेलाडीले कवर्डहलभित्र ‘म्याट’ राखेर स्तरोन्नति गरेका हुुन् । जिल्ला खेलकुुद…

बर्थिङ सेन्टर’ सञ्चालनमा

 असोज २५, २०८०

मनहरी (मकवानपुर), २५ असोज : मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा ७ रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ । बुधबारदेखि सञ्चालनमा आएको सो नयाँ बर्थिङ…

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

 असोज २५, २०८०

खोटाङ, २५ असोज : राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ । मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित…

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री साउद इजरायल जाँदै

 असोज २४, २०८०

काठमाडौँ, २४ असोज : इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्यसतर्फ जाने भएको छ । नेपाली नागरिकको उद्धारका…

भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा रोकिँदैन : गृहमन्त्री

 असोज २४, २०८०

गोरखा २४ असोज : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा नरोकिने बताउनुभएको छ । नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रस्तिष्ठान गोरखाको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको…

परराष्ट्रमन्त्री साउद इजरायल जाने : आउन चाहनेको भाडा सरकारले तिर्ने

 असोज २४, २०८०

काठमाडौं, २४ असोज : सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन आज राति ११ बजे नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले राति ११ बजे परराष्ट्रमन्त्री…

नवप्रवर्तन केन्द्रमार्फत उद्यमशीलता विकास गर्न सकिन्छ : राष्ट्रपति

 असोज २४, २०८०

काभ्रेपलाञ्चोक, २४ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तन केन्द्रमार्फत इन्क्युवेशन सेन्टर चलाएर स्टार्टअपमा बिउ पुँजी उपलब्ध गराई उद्यमशीलताको विकास गर्न सकिने बताउनु भएको छ । काठमाडौँ विश्वविद्यालय (केयू)मा कोरिया अन्तर्राष्ट्रिय सहयोग…

चिकित्सा शिक्षा पढ्न विदेश जानुपर्ने अवस्था अन्त्य गर्छौ : स्वास्थ्यमन्त्री

 असोज २४, २०८०

काठमाडौं, २४ असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्न विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।  कागेश्वरी मनोहरा नगरपालिकाले बुधबार आयोजना गरेको पुरस्कार वितरण तथा…