समाचार

झोलुङ्गे पुल बनेसँगै आवागमन सहज

 असोज २४, २०८०

बेनी (म्याग्दी), २४ असोज : म्याग्दीको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि बनेको पटेरनीघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । रू ५९ लाख नौ…

कर्तव्य ज्यान मुद्दाका आरोपी १९ वर्षपछि पक्राउ

 असोज २४, २०८०

चितवन, २४ असोज : कर्तव्य ज्यान मुद्दामा फरार आरोपी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ मेघौलीका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईं रहेका जिल्ला प्रहरी कार्यालय…

अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड

 असोज २४, २०८०

काठमाडौँ, २४ असोज : सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको…

पटेरनीघाट झोलुङ्गे पुल उद्घाटन

 असोज २४, २०८०

बेनी (म्याग्दी), २४ असोज : म्याग्दीको जिल्लाको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि पटेरनीघाट झोलुङ्गे पुल निर्माण भएको छ । रु ५९ लाख नौ हजार…

गैरीगाउँ हत्या प्रकरण : रायसहितको प्रतिवेदन बुझाइयो

 असोज २४, २०८०

काठमाडौँ, २४ असोज : काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ । अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन…

बानेश्वर नजिकै बागमती किनारमा युवकको शव

 असोज २४, २०८०

काठमाडौँ, २४ असोज : काठमाडौँ महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ । महानगरपालिकाको वडानं १० शङ्खमूल निवासी २० वर्षीय विकाश महरा मृत…

सत्रौँ एटीआर जहाज भित्र्याउँदै बुद्ध एयर

 असोज २४, २०८०

काठमाडौँ, २४ असोज : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको…

गुमनाम हुँदै धनकुटाका एतिहासिक सम्पदाहरु

 असोज २४, २०८०

धनकुटा, २४ असोज : राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो । धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी…

जङ्गली हात्ती उखु बालीमा पसेपछि …

 असोज २४, २०८०

कञ्चनपुर, २४ असोज : बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित हुनुहुन्छ । कृषि विकास बैंकबाट रु १० लाख…

भू–उपयोग नीति हस्तान्तरण

 असोज २४, २०८०

कर्णाली, २४ असोज : कर्णाली प्रदेश सरकारलाई ‘कर्णाली प्रदेश भू–उपयोग नीति तथा जोखिम संवेदनशील भू–उपयोग योजना र निर्देशिका’ हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा मङ्गलबार वीरेन्द्रनगर…