समाचार

संस्कार, संस्कृतिको संरक्षण र समृद्धिका लागि होमस्टेको महत्वपूर्ण भूमिका : मन्त्री महतो

 असोज २६, २०८०

चितवन, २६ असोज : वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले नेपालको कला संस्कृतिको सिको विश्वका देशले गर्न थालेको बताउनुभएको छ । माडीमा आजदेखि सुरु भएको घरबास (होमस्टे) महासङ्घको चौथो राष्ट्रिय…

अप्ठ्यारो समयमा कांग्रेसले निकास दिन्छ : उपप्रधानमन्त्री खड्का

 असोज २६, २०८०

जाजरकोट, २६ असोज : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अप्ठ्यारो समयमा कांग्रेसले निकास दिँदैआएको बताउनुभएको छ । यसका लागि इतिहास साँची रहेको उहाँको भनाइ थियो । नेपाली कांग्रेस जाजरकोटको जिल्ला…

एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार…

गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस् : राष्ट्रपति

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनःस्थापनमा मात्र नभइ मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रँदा पेसागत मूल्यमान्यताअनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता…

सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको डिपीआर ३० महिनाभित्र तयार पार्ने सहमति

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ । सो आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय…

मानवअधिकार आयोगको काम कारबाही प्रभावकारी बनाउन निर्देशन

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय मानवअधिकार आयोगको काम कारबाही प्रभावकारी बनाउन पर्याप्त साधन, स्रोतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको बैठकमा…

गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ : नेपाल

 असोज २६, २०८०

लम्की, (कैलाली) २६ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ । समाजवादी जागरण अभियानअन्तर्गत आज कैलालीको लम्कीमा…

मुख्यमन्त्री पदका लागि माग दाबीसहित सबै सदस्य प्रदेश प्रमुख कार्यालयमा

 असोज २६, २०८०

विराटनगर, २६ असोज : कोशी प्रदेशका मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेसका केदार कार्कीे ४७ सदस्यसहित प्रदेश प्रमुखको कार्यालयमा आज साँझ हस्ताक्षरसहित उपस्थित हुनुभएको छ । उहाँसँग नेपाली कांग्रेसको कोशी प्रदेशसभा…

कांग्रेसले जनतामा देखिएको निराशा चिर्नसक्नुपर्छ : महामन्त्री थापा

 असोज २६, २०८०

गोरखा, २६ असोज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनतामा देखिएको निराशा चिर्दै आत्मविश्वास बढाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गदै उहाँले भन्नुभयो, “पार्टीका…

सञ्चारमन्त्रीद्वारा पशु सेवा केन्द्रको भवन शिलान्यास

 असोज २६, २०८०

तुलसीपुर (दाङ), २६ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ देउखुरीस्थित राप्ती गाउँपालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन शिलान्यास गर्नुभएको छ ।  लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरीस्थित…