समाचार

कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

 असोज ०३, २०८३

चितवन, ३ असोज : कृषि तथा वन विज्ञान विश्व विद्यालयमा स्नातक तहमा अध्ययन गर्न इच्छुक विद्यार्थीको सङ्ख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीको…

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री

 असोज ०३, २०८३

काठमाडौँ, ३ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा समितिले आज यहाँ आयोजना…

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

 असोज ०३, २०८३

मस्को, ३ असोज : रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ । क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ गर्ने प्रयासका रूपमा अघि…

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

 असोज ०३, २०८३

तेहरान, ३ असोज : इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलडमरूमध्य पार गर्न…

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

 असोज ०३, २०८३

काठमाडौँ, ३ असोज : बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिता ४ अक्टोवर (असोज १८ गते) सम्म आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको…

भदौमा भारत र बङ्गलादेशतर्फ पाँच अर्बको विद्युत् निर्यात

 असोज ०३, २०८३

काठमाडौँ, ३ असोज : गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६…

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

 असोज ०३, २०८३

काठमाडौँ, ३ असोज : भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन…

प्रतिस्पर्धात्मक लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य राष्ट्रिय जीवनको आधार हुन् : प्रधानमन्त्री

 असोज ०३, २०८३

काठमाडौँ, ३ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मावनअधिकार र कानुनी राज्य सर्त नभई हाम्रा राष्ट्रिय जीवनका आधार भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज सैनिक मञ्चमा…

कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन आजदेखि सुरु

 असोज ०३, २०८३

काठमाडौँ, ३ असोज : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले आज र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै…

जेसिके फाइट नाइट : युकीले आज चिनियाँ फाइटरसँग प्रतिस्पर्धा गर्दै

 असोज ०३, २०८३

काठमाडौँ, ३ असोज : नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले आज जेसिके फाइट नाइट-१२३ मा प्रतिस्पर्धा गर्दैछन् । उनले चीनको शान्सी प्रान्तको लुलियाङमा आयोजना हुने बान्टमवेट प्रतिस्पर्धामा घरेलु…