समाचार

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

 असोज ०३, २०८३

कोहाट, पाकिस्तान, ३ असोज : पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र गोलीबारीमा मृत्यु हुनेको संख्या कम्तीमा ३१ पुगेको छ । मृतकमध्ये १६ जना प्रहरी कर्मचारी रहेका एक…

ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

 असोज ०३, २०८३

वासिङ्टन, ३ असाेज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनसम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गर्नुभएको छ । राष्ट्रपति…

सङ्घीयतापछि दलित र सीमान्तकृत समुदायको जीवनमा आएको परिवर्तन

 असोज ०३, २०८३

जनकपुरधाम, ३ असोज : कुनै बेला सार्वजनिक कार्यक्रममा आफ्नो कुरा राख्नसमेत हिच्किचाउने धनुषाको सबैला नगरपालिकाका रेणु महरा अहिले स्थानीय सरकारको निर्णय प्रक्रियामा सक्रिय सहभागी हुनुहुन्छ । सामान्य लेखपढ गर्न जान्ने…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 असोज ०३, २०८३

काठमाडौँ, ३ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३…

अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

 असोज ०२, २०८३

रसुवा, २ असोज : भोटेकोशी बाढीपछि सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेला परेको छ । खोज तथा उद्धारका क्रममा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज १८ जनाको शव निकालिएको…

बढ्दो तापक्रमसँगै हिमालय देशहरूमा भौगर्भिक विपद्को जोखिम

 असोज ०२, २०८३

काठमाडौँ, २ असोज : हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख तथा जलवायु जोखिममा रहेका मुलुकको अनुकूलन क्षमतामाथि चुनौती थपिँदै गएको छ ।   हिमनदी पग्लिने, सधैभरी हिउँले ढाकेको क्षेत्रमा कला…

नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस् : प्रधानमन्त्री

 असोज ०२, २०८३

काठमाडौँ, २ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफैँ उदाहरण बनेर आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरेर काम आग्रह गर्नुभएको छ । प्रधानमन्त्री…

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

 असोज ०२, २०८३

बाँके, २ असोज : नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका सीमान्तकृत समुदायमा परिवर्तनको नयाँ उज्यालो र आशा छाएको छ । यहाँका कुचबधिया (पत्थरकट्टा), माहुत, चिडिमारलगायतका सीमान्तकृत तथा लोपोन्मुख…

घृणापूर्ण भाषणविरुद्ध प्रयास दोब्बर गर्न गुटेरेसको आह्वान

 असोज ०२, २०८३

न्युयोर्क, २ असोज : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले डिजिटल माध्यम र कृत्रिम बौद्धिकता (एआई)सहितका नयाँ प्रविधिबाट घृणापूर्ण भाषण तीव्ररूपमा फैलिरहेको भन्दै त्यसविरुद्ध सरकार, प्रविधि कम्पनी र नागरिक समाजले प्रयास…

बोलिभियामा नयाँ जङ्गली बिरालो

 असोज ०२, २०८३

ला पाज, २ असोज : वैज्ञानिकले एक शताब्दीभन्दा बढी समयपछि पहिलो पटक नयाँ जङ्गली बिरालोको प्रजाति पहिचान गरेका छन् । राजधानी ला पाज नजिकैको पहाडी युङ्गास क्षेत्रमा भेटिएको उक्त बिरालोलाई स्थानीय…