समाचार

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

 असोज २७, २०८२

काठमाडौँ, २७ असोज : स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी…

गाजाबाट मुक्त हुनेमा छैन विपिन जोशीको नाम

 असोज २७, २०८२

जेरुसेलम, २७ असोज : इजरायल र हमासबीच युद्धविराम भएसँगै गाजामा बन्दी बनाइएका जीवित बन्दीमध्ये रिहा हुने अपेक्षा गरिएका २० जनाको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश भएको छैन । सम्झौताअन्तर्गत…

जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

 असोज २७, २०८२

काठमाडौँ, २७ असोज : इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल…

बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि

 असोज २७, २०८२

सुदूरपश्चिम, २७ असोज : कैलालीको गोदावरी नगरपालिका—८ का किसान बुद्धिराम चौधरी गुणस्तरीय बीउ बिक्रीबाट आम्दानी बढ्न थालेपछि बीउ खेतीमै रमाइरहनु भएको छ । गुणस्तरीय बीउ तयार पार्न बीउ कम्पनीको प्राविधिक…

देखतभूलीमा घरमै सुत्केरी हुने शून्य

 असोज २७, २०८२

कञ्चनपुर, २७ असोज : कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौविस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिला शून्य रहेको छ । सुरक्षित रुपमा सुत्केरी हुनका लागि महिला…

आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा

 असोज २७, २०८२

काठमाडौँ, २७ असोज : हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली…

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

 असोज २७, २०८२

ढोरपाटन (बागलुङ), २७ असोज : यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा…

पाँच हजार ५४७ कैदीबन्दी अझै फरार

 असोज २७, २०८२

काठमाडौँ, २७ असोज : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार…

‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण पदक

 असोज २७, २०८२

बेलायत, २७ असोज : बेलायतको वेल्स, ब्रेकनमा भएको गस्ती अभ्यासमा नेपाली सेनाले सर्वोत्कृष्ट अंक प्राप्त गर्दै स्वर्ण पदक जितेको छ । यही असोज १७ देखि २६ गतेसम्म भएको उक्त अभ्यासमा…

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

 असोज २७, २०८२

काठमाडौँ, २७ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । सोमबारका लागि अमेरिकी डलर एकको…