समाचार
पाँच दशकपछि परम्परालाई पुनः निरन्तरता
काठमाडौं, २ कात्तिक : करिब पाँच दशक भन्दा अगाडीदेखि रोकिएको पचली भैरवको यःसिँ (लिङ्गो) ठड्याउने परम्परा बुधबार काठमाडौँ महानगरपालिका टेकु वडा नं. १२ पुनः सुचारु गरिएको छ । पचली भैरवमा बुधबार बिहान…
पीडा र सन्नाटाबिच शवको पर्खाइमा न्यौपाने परिवार
घोडाघोडी (कैलाली), २ कात्तिक : कैलालीको घोडाघोडी–४ जनकपुरका हरिकृष्ण न्यौपाने छोराको मृत्युको खबरसँगै शोकमा हुनुहुन्छ । ७५ वर्षीय न्यौपानेलाई प्यालेस्टाइनी विद्रोही हमासले इजरायलमा गरेको आक्रमणमा छोरोको मृत्यु भएको खबर सुनेदेखि न…
नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान समारोह आयोजना गर्ने
काठमाडौं, २ कात्तिक : नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्, छठ लगायतका पर्वहरूको अवसरमा कात्तिक ११ गते कोजाग्रत पूर्णिमाको दिन चियापान तथा शुभकामना आदानप्रदान समारोह आयोजना गर्ने भएको छ । कांग्रेस…
दसैँ बिदामा महानगरको सवारी साधन सञ्चालन गरे कारबाही हुने
काठमाडौं, २ कात्तिक : काठमाडौँ महानगरपालिकाले दसैँ तथा तिहारको बिदामा कार्यालयको नाममा रहेको कुनै पनि सवारी साधन सञ्चालन नगर्न, नगराउन अनुरोध गरेको छ । महानगरपालिकाले बिहीबार एक सूचना प्रकाशन गरेर सरसफाइमा…
छत्तिस वर्षदेखि खोला किनारमा वादी समुदाय
जाजरकोट, २ कात्तिक : प्रदेश राजधानी रहेको सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोला किनारका वादी समुदायले ३६ वर्षदेखि दसैँको अनुभूति गर्न पाएका छैनन् । वि.सं २०४४ देखि झुप्रा खोलाको बालुवा चाल्दै जीविकोपार्जन…
मन्त्रिपरिषद् बैठकका ३२ निर्णय
काठमाडौं, २ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको…
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त : सञ्चार मन्त्री
काठमाडौं, २ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गर्नुभएको छ । आज (बिहीबार) बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा…
चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना
काठमाडौँ, २ कात्तिक : जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ । बुधबार छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन…
सरकारले गरेको सहमतिको जिम्मेवारी सांसदलाई दिन मिल्दैन : सांसद भट्टराई
काठमाडौँ, २ कात्तिक : त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन । तर विशेष परिस्थितिले उहाँलाई सङ्घीय संसद्मा उपस्थिति गरायो । विसं २०७५…
काभ्रेपलाञ्चोकमा आजदेखि टिपर सञ्चालनमा रोक
काभ्रेपलाञ्चोक, २ कात्तिक : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो । कार्यालयले घटस्थापनाकै…
लोकप्रिय
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
किएभमा चौबीसै घण्टा रुसी आक्रमण
भदौ १९, २०८३






