समाचार

रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

 कार्तिक ०२, २०८०

ढोरपाटन (बागलुङ), २ कात्तिक : एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई…

दसैँमा चङ्गा उडाउने संस्कृति हरायो

 कार्तिक ०२, २०८०

रामपुर (पाल्पा), २ कात्तिक : दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन…

मुस्ताङमा सडक र पुल निर्माणमा ढिलाइ

 कार्तिक ०२, २०८०

म्याग्दी, २ कात्तिक : पाँचौँ पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । सय मिटर लामो…

दुर्गा पक्षको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

 कार्तिक ०२, २०८०

काठमाडौँ, २ कात्तिक : नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन…

तीन महिनामा १६ अर्बभन्दा बढी विदेशी लगानी

 कार्तिक ०२, २०८०

काठमाडौँ, २ कात्तिक : चालु आर्थिक वर्षको तीन महिनामा साढे १६ अर्ब रुपियाँको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आएको छ ।  उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि असोजसम्म १५१ परियोजनामार्फत १६ अर्ब…

बझाङ केन्द्र विन्दु बनाएर भूकम्प

 कार्तिक ०२, २०८०

बाजुरा, २ कात्तिक : सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प…

भारतद्वारा चामल निर्यात प्रतिबन्ध खुला

 कार्तिक ०२, २०८०

काठमाडौँ, २ कात्तिक : भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध खुला गरेको छ । विश्वका सात देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले सूचना जारी गर्दै नेपालसहित…

संयुक्त राष्ट्रसङ्घ दिवस : नेपाल विश्व शान्तिप्रति समर्पित

 कार्तिक ०१, २०८०

काठमाडौँ, १ कात्तिक : संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रसङ्घको वडापत्र कार्यान्वयनमा आएको दिन अक्टोबर २४ मा मनाइँदै आएको दिवस यस वर्ष…

समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने

 कार्तिक ०१, २०८०

भक्तपुर, १ कात्तिक : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आज यहाँ…

निगमले ति-यो जहाज खरिदबापतको ऋण

 कार्तिक ०१, २०८०

काठमाडौँ, १ कात्तिक : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद…